बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नेपाल लाईफको उत्कृष्ट अवार्ड अधिकारीलाई

पोखरा/सहदेव अधिकारी नेपाल लाइफको उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका छन् । उनी लगातार तेस्रोपटक उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका हुन् । भने, गण्डकी प्रदेश लगातार दुईपटक उत्कृष्ट अवार्डबाट सम्मानीत भएको छ । तीन...

पर्वतका ७४ हजार बढी पशुलाई खोप

तस्बिर गुगलबाट पर्वत/गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाका ७४ हजार भन्दा बढी सङ्ख्याका पशुलाई बिभिन्न रोगहरु बिरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका पशु स्वास्थ्य प्राविधिक प्रकाश परियारका अनुसार एक...

रणस्मृति पुरस्कार साहित्यकार सरस्वती श्रेष्ठ सरुलाई

बागलुङ/रणस्मृति पुरस्कार संस्थाले आफ्नो ३३ औं वार्षिकोत्सवको अवसरमा साहित्यकार सरस्वती श्रेष्ठ सरुलाई शक्ति पुरस्कार २०८२ अर्पण गरेको छ । सरुलाई दश हजार रूपैयाँ नगदसहित दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो । मध्यनेपाल नगरपालिका–३ सोतीपसल,...

धौलागिरि क्याम्पसलाई शिक्षामा अब्बल गन्तब्य बनाउने कोशिस

बागलुङ/धौलागिरि बहुमुखी क्याम्पसलाई उच्च शिक्षामा अब्बल बनाउन सकिने सरोकारवालाले बताएका छन् । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको आर्कषणको केन्द्र बनाउन उत्पादन र रोजगारसँग जोड्नुपर्ने समेत उनीहरुको भनाइ थियो । धौलागिरि बहुमुखी क्याम्पसद्वारा आयोजित ‘धौलागिरिमा उच्च...

राहुघाट जलविद्युतको बाँध स्थलमा पहिरो: दुई जनाको मृत्यु, पाँच घाइते

म्याग्दी /म्याग्दीमा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका-४, दगनाम र वडा नं. ५ झिँको सिमानामा पर्ने...

मानव सेवा आश्रममा चिल्ड्रेन लाइफको दर खाने कार्यक्रम

बागलुङ/चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुल प्राथमिक तह (१–३) अन्तर्गतका शिक्षक-शिक्षिकाहरुले मानव सेवा आश्रम बागलुङमा दर खाने कार्यक्रम सम्पन्न गरेका छन् । ‘सेवा नै धर्म हो’ भन्ने मान्यताका साथ चिल्ड्रेन लाइफको प्राथमिक तह (१–३) का...

भर्जिन बुकी

समुन्द्री सतहदेखि ४००० मिटर उचाईमा पुग्दा देखिने रमणीय घाँसेमैदान जस्लाई ढोरपाटनको बुकीपाटन भनी त्यहाँ पुग्ने आन्तरिक पर्यटकहरुले नामाँकन गरेका छन् । आन्तरिक पर्यटकहरुका लागि बुकीपाटन यस वर्षको भर्जिन गन्तव्य बनेको छ । बागलुङको ढोरपाटन उपत्यका...

कार्यालय खारेजी र कर्मचारी कटौती जनसेवामाथिको प्रहार– संयुक्त ट्रेड युनियन सञ्जाल

–कर्मचारीको बृत्ति विकासको अवरोध –जनसेवा र कर्मचारी हित विपरीको कार्य भएकाले तत्काल सच्च्याउन माग पोखरा/ कर्मचारी सम्बद्ध विभिन्न ट्रेड युनियनहरुले गण्डकी प्रदेश सरकारले आफु मातहतका विभिन्न निर्देशनालय तथा जिल्लास्तरीय कार्यालय खारेज, मर्ज तथा कर्मचारी कटौतीको निर्णय...

दृढ इच्छाशक्ति र सक्रियताले अब्बल ‘आँबुखैरेनी’

पोखरा/परम्परागत सोच, ढिलो निर्णय प्रक्रिया र विकासप्रतिको अनिच्छाले गर्दा स्थानीय तहहरू अपेक्षित गति र परिणाममा अघि बढ्न सकेका छैनन् । तर नयाँ पुस्ताका युवाहरूको सक्रियताले त्यो धारणा क्रमशः बदलिंदै गएको छ । यस्तै परिवर्तनको उदाहरण...

मादीको जुक्ति : तेस्रो सन्तान जन्माए ५० हजार !

पोखरा/देशमा १४ वडा भएको एउटा र १२ वडा भएको ४ वटा गाउँपालिका छन् । त्यही चारमध्येको एक हो– मादी । २०७८ सालको जनगणना अनुसार मादी गाउँपालिकामा ८ हजार १ सय २५ महिला र ८ हजार...

-->