बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

विमाका बिरामीले टिकट नपाउँदा विरोध

पोखरा/पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा विमाबाट उपचार गराउन आउने विरामीले करिब एक हप्तादेखी सास्ती खेप्न बाध्य भएका छन् । विमाबाट टिकट काट्न खोज्दा सर्भर नचलेपछि सेवाग्राहीहरुले असन्तुष्टि पोखिरहेका छन् ।...

नसर्ने रोगको रोकथाममा आर्युवेदको भूमिका अग्रणी : स्वास्थ्य मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले नसर्ने रोगको रोकथाम तीनवटै तहका सरकारको प्राथमिकतामा परेको बताएका छन् । आम नागरिकलाई आर्युवेद उपचार पद्दतीमार्फत नसर्ने रोग कम गर्न प्रेरित गर्ने समेत सरकारको प्राथमिकतामा रहेको बताए ।...

सेतीनदी माथि पटनेरी र सितापाईला जोड्ने पुल उद्घाटन 

पोखरा / पोखराको दक्षिणी भेगस्थित पोखरा–१७ को सितापाईला र वडा १५ को पट्नेरीलाई जोड्ने सेतीनदी माथिको मितेरी पुल निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको २२ लाख १४ हजार ६४५ रुपैयाँको लागतमा पुल...

‘विकास गर्दा जलाधार क्षेत्रको संरक्षणमा लगानी गरौं’

बागलुङ/वर्षातको समय छ । बाढीपहिरोका धेरै घटना भैरहेका छन् । अधिकांस बाढीपहिरो सडक निर्माणले भैरहेका छन् । तर सडक लगायतका विकास निर्माण गर्दा संरक्षणको पाटो ओझेलमा पर्दा बाढी पहिरोले धनजनको क्षति भएको सरोकारवालाको भनाइ...

बागलुङमा आत्महत्याको अवस्था डरलाग्दो

बागलुङ/जिल्लामा पाँच महिनाको अवधिमा ३४ जनाले आत्महत्या गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रतिनिधि अमृत बास्कुनेले मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाको तथ्यांक सार्वजनिक गरेपछि झस्किएका सरोकारवालाहरुले आत्महत्या न्युनिकरणका लागि सहकार्यको आवश्यकता...

बडिगाडमा ‘ग्रीन एण्ड क्लिन’ कार्यक्रम

बागलुङ/दक्षिण बागलुङको बडिगाड गाउँपालिकाले आगामी दुई वर्षभित्र पालिकामा १ हजार वरपिपल र अन्य बिरुवा रोप्ने भएको छ । ‘ग्रीन एण्ड क्लिन बडिगाड’ कार्यक्रमअन्तर्गत मध्यपहाडी लोकमार्गसहित पालिकाका ९ वटै वडाका विभिन्न सार्वजनिक स्थानमा बिरुवा रोप्न...

देखिने गरी सुधारका काम गर्छौ : नगरप्रमुख श्रेष्ठ

बागलुङ/बागलुङ नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ, बागलुङ शाखाको सहजीकरणमा चालु आर्थिक बर्ष भरीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सोमबार आयोजित सुनुवाई कार्यक्रममा सरोकारवालाले नगरपालिकाले गरेका कतिपय काम राम्रो भएपनि केही सुधार्नुपर्ने पक्षमा...

‘हुलाकको सेवा घटेको हो, महत्व घटेको छैन’

बागलुङ/पछिल्लो समय हुलाकको सेवा क्षेत्र साँघुरो भएको छ । इमेल, इन्टरनेट र सामाजिक संजालको प्रयोगले हुलाकबाट पत्र पठाउने चलन नै हटेको छ । यो चलनलाई स्थापित गर्न संभव नहोला, तर हुलाकलाई बैकल्पिक रुपमा संचालन...

मुग्लिन-पोखरा सडक: पूर्वी खण्डमा तेस्रो पटक थपिएको म्याद सकियो

पोखरा/ मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक थप भएको म्याद सकिएको छ। तेस्रोपटक थप भएको म्याद असार २९ गते आइतबारदेखि सकिएको हो। पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.५ किलोमिटर खण्डमा चार लेनमा कालोपत्रको काम...

पर्वत र बागलुङ सहितका क्षेत्रमा किन झ्याप्प झ्याप्प जान्छ बिजुली ?

पर्वत / पटक पटक विद्युत सोवाा अवरुद्ध हुँदा पर्वतसहित आसपासका जिल्लाबासी हैरान भएका छन् । दैनिक दर्जनौँ पटकसम्म अचानक बिजुली आउने र पूर्व सूचनाविनै आकस्मिक रूपमा बिजुली काटिँदा सर्वसाधारणको दैनिकी प्रभावित भएको छ ।...

-->