बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बालबालिकाले प्रयोग गर्ने सामग्री नै म्याद गुज्रेका

बागलुङ/बागलुङ नगरपालिकाका ग्रामिण क्षेत्रमा सञ्चालित बजारमा म्याद गुज्रेका खाद्य सामग्री छ्यापछ्याप्ती फेला परेका छन् । राष्ट्रिय उपभोक्ता मञ्च र बागलुङ नगरपालिकाले सोमबार संयुक्त रुपमा गरेको अनुगमनमा म्याद गुज्रेका खाद्य सामग्री फेला परेको हो । अनुगमन...

मित्रलाल बिरामी परेपछि नियम निलम्बन

पोखरा/गण्डकी प्रदेशसभाको सोमबारको बैठकमा उद्योग तथा पर्यटनमन्त्री अनुपस्थित भएपछि नियम निलम्बन गरिएको छ । सोमबारको बैठकको कार्यसूचीमा अर्थ तथा विकास समितिबाट औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन गर्ने विधेयक अर्थ तथा विकास समितिको प्रतिवेदन सहित...

‘आयोजना हस्तान्तरणपछि उपभोक्तालाई पानी’

बागलुङ/बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नागरिकलाई शुद्ध पानी खुवाउने काममा निरन्तर सक्रिय रहेको दावी गरेको छ । चालु वर्षको कार्य प्रगतिसहित संस्थाले खानेपानीको आपूर्तिमा कमी हुन नदिने बताएको हो । सोमबार आयोजित पत्रकार...

४ सय ९७ जनालाई महानगरको छात्रवृत्ति

पोखरा/पोखरा महानगरपालिकाले विभिन्न विषयमा गरी ४ सय ९७ जनालाई कक्षा ११ को लागि निशुल्क छात्रवृत्ति दिएको छ । महानगरले शनिबार लिएको परीक्षाबाट विज्ञान विषयतर्फ १ सय ६२ जना, व्यवस्थापनतर्फ २ सय १ जना, होटेल व्यवस्थापनतर्फ...

विद्युत ऐन ल्याउँदै गण्डकी सरकार

पोखरा/गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणिन्द्र देवकोटाले चालु बर्खे अधिवेशनबाट प्रदेशसभामा विचाराधीन गण्डकी प्रदेशमा विद्युत विकाससम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित हुने बताएका छन् । सामाजिक विकास तथा कृषि समितिद्वारा आइतबार आयोजित विधेयकमाथि सरोकारवालासँगको...

‘सिलाइ नै जीवन, मेसिन मेरो भगवान’

बागलुङ/बिहान उठेर मन्दिर गएर पुजा गर्नेहरुको भीडमा लक्ष्मीले भने आफ्नै मेसिन पुज्छिन् । भन्छिन्–‘मेसिन नै मेरो भगवान हो ।’ जसले खान लाउन दियो, जसले जीवनलाई सफल बनायो, त्यही भगवान हो नि । बागलुङ नगरपालिका वडा...

पोखरा–१२ को सार्वजनिक सुनुवाइः विकासमा प्रशंसा, सेवा प्रवाहमा गुनासा

पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर १२ ले चालू आर्थिक वर्ष २०८१।०८२ को सार्वजनिक सुनुवाइ गरेको छ । वडा कार्यालयले प्रदान गर्ने सेवा प्रवाह र विकास निर्माणका विषयमा जानकारी दिने र सेवाग्राहीबाट सुझाव लिने उद्देश्यले...

गोर्खाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन

पोखरा/  गण्डकी प्रदेशका क्रियाशील फोटोग्राफरहरूको साझा संस्था फोटोग्राफर संघ गण्डकीले आफ्नो संस्थागत विस्तार अभियान अन्तर्गत गोर्खा जिल्लामा विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गोर्खाका अग्रज फोटोग्राफर रामप्रसाद भट्टको अध्यक्षतामा नयाँ जिल्ला समिति चयन...

रोटरी क्लब अफ पोखरा अन्नपूर्णको २० औं पदस्थापन सम्पन्न

पोखरा/ रोटरी इन्टरनेशल डिस्ट्रीक्ट ३२९२, नेपाल भुटान क्लब नं. ७१८५७ रोटरी क्लब अफ पोखरा अन्नपूर्णको बिसौं पदस्थापन तथा सहयोग हस्तान्तरण कार्यक्रम शनिबार पोखरामा सम्पन्न भयो । पोखरा १८ लामागाउँको सृजना आधारभुत विद्यालयकी प्रधानाध्यापक अनिता...

रेवान पोखराद्वारा होटल, रेष्टुरेण्टका सेफ तथा म्यानेजरहरुलाई स्वच्छ खाद्य सेवा तालिम प्रदान

पोखरा/ रेस्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल रेवान पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोग, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको प्राविधिक सहयोगमा एक दिने रेस्टुरेन्ट तथा होटलमा सुरक्षित र स्वच्छ खाद्य...

-->