बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

हत्याको २५ वर्षपछि २ अभियुक्त पक्राउ

पोखरा/ बन्चरो प्रहारबाट हत्या गरी फरार भएका २ अभियुक्तलाई प्रहरीले २५ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको धौलागिरी गाउँपालिका–३ बस्ने ५० वर्षीय दुर्गानारायण बुढा र ४९ वर्षीय पर्सबहादुर बुढा रहेका छन् । उनीहरुलाई...

चालु अधिवेशनमै विद्युत बिधेयक पारित हुन्छ– मन्त्री देवकोटा

पोखरा / गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणिन्द्र देवकोटाले चालु वर्खे अधिवेशनबाट प्रदेशसभामा बिचाराधीन गण्डकी प्रदेशमा विद्युत विकास सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पारित हुने बताएका छन् । सामाजिक विकास तथा कृषि समितिद्वारा आइतबार...

बरेङमा १० शैयाको आधारभुत अस्पताल बन्ने

बागलुङ/दक्षिण बागलुङको बरेङ गाउँपालिकामा १० शैयाको आधारभूत अस्पताल बन्ने भएको छ । गाउँ कार्यपालिकाको १०० औं बैठकले १० शैयाको आधारभुत अस्पतालका लागि निर्माण गरेको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) स्विकृत गरेसंगै अस्पताल निर्माणको बाटो खुलेको...

युवालाई सक्रिय बनाउन भातृ संगठनको अधिवेसन : खड्का

बागलुङ/नेपाली कांग्रेसकी केन्द्रीय सदस्य चम्पादेवी खड्काले युवाहरुको माग सम्बोधन गर्न पार्टी नेतृत्वसमक्ष माग गरेकी छिन् । काठमाण्डौंमा जारी केन्द्रीय समितिको बैठकमा खड्काले गुट उपगुटमा युवालाई नबाँड्न पनि आग्रह गरिन् । भातृ संगठनको अधिवेसन छिटो गर्न...

अदालतमा मुद्दा घटोस्–बढोस्, जनताको न्यायको मात्रा नघटोस् : बार अध्यक्ष मिश्र

बागलुङ/नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा बिजयप्रसाद मिश्रले अदालतले मुद्दा घटाउने नाउँमा न्यायको मात्रा घटाउन नपाउने बताएका छन् । उनले हरेक नागरिकले न्याय पाएको अनुभूति गर्न पाउनुपर्नेमा उनले जोड दिए । फौजदारी न्यायमा त झन...

सर्वोच्चमा मुद्दा घटाउने लक्ष्य बनाइरहेका छौं : न्यायाधिस सुवेदी

बागलुङ/सर्वोच्च अदालतका न्यायाधिस सारंगा सुवेदीले न्यायाधिस र आवस्यक जनशक्ती अभावका बाबजुत न्यायाधिसहरुले रातीसम्म काम गरेर मुद्दा संख्या घटाउने लक्ष्य बनाइरहेको बताएकी छिन् । ढीलो न्याय दिनु भनेको नदिनु जस्तै हो भन्ने मान्यता बमोजिम मुद्दा...

श्रेष्ठ परिवारद्वारा लाखौं रकम सहयोग

बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङमा स्थापित हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कार कोषलाई वृद्दि गरिएको छ । दशकअघि स्थापित यो पुरस्कारलाई कोषका संरक्षकको परिवारले ७ लाख रुपैयाँ पु¥याएका हुन् । ४ लाख रुपैयाँबाट स्थापित यो पुरस्कार...

ढोरपाटनका ब्यूराे प्रमुख मिश्रसहित ३ जना न्यूनतम पारिश्रमिक निर्धारण समिति सदस्यमा नियुक्त

पोखरा /  ढोरपाटन राष्ट्रिय दैनिकका ब्यूराे प्रमुख बासुदेव मिश्र न्युनतम पारिश्रमिक निर्धारण समिति सदस्यमा नियुक्त भएका छन् । मिश्रसहित पत्रकार जमुना वर्षा शर्मा र लमजुङका पत्रकार नवीन कुइँकेल नेपाल सरकारद्वारा श्रमजीवी पत्रकारहरूको हकहितका लागि गठित ‘न्यूनतम...

पोखरा इन्जिनियरिङ कलेजमा विद्यार्थीको विदाई तथा सम्मान

पोखरा/पोखरा इञ्जिनियरिङ कलेज (पीईसी) मा विद्यार्थीको विदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पोखरा–८ फिर्केस्थित पोखरा इञ्जिनियरिङ कलेजले चार वर्षे वि.ई सिभिल, बी.ई. कम्प्युटर र पाँच वर्षे बि.आर्किटेक्चर विषयको अध्ययन पूरा गरेका विद्यार्थीहरुको...

एसइईको ग्रेड वृद्धिमा सहभागी हुनेहरूलाई मोदी गाउँपालिकाको निःशुल्क तयारी कक्षा

पर्वत/जिल्लाको मोदी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ग्रेड वृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीहरूका लागि निःशुल्क रूपमा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । हालै प्रकाशन भएको नतिजामा अपेक्षित नतिजा हासिल गर्न असमर्थ भएका विद्यार्थीहरूलाई...

-->