बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

अर्कैको नाममा लाइसेन्सको ट्रायल दिने पक्राउ

पोखरा/ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) दिने एक नक्कली परीक्षार्थी पोखरामा पक्राउ परेका छन् । अर्कै व्यक्तिको नागरिकतामा आफ्नो फोटो टाँसेर परीक्षा दिइरहेको अवस्थामा बागलुङ नगरपालिका–५, अमलाचौर स्थायी घर भई हाल...

लैंगिक हिंसा व्यवस्थापनबारे छलफल

पोखरा/जिल्ला समन्वय समिति कास्कीको समन्वय र कोपिला नेपालको आयोजनामा लैङ्गिक हिंसा व्यवस्थापनमा कानूनी सचेतना तथा सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पोखरा महानगरपालिकाका महिला जनप्रतिनिधिहरूको सहभागिता थियो । कार्यक्रमको उद्घाटन लैङ्गिक...

ताराखोलामा भीरमहको सिकार

तस्बिर : महेन्द्र घर्ति संगम बागलुङ/ताराखोला गाउँपालिकाको सामुदायिक वनमा भीरमह सिकार गरिएको छ । ताराखोला वडा नं. ५ मा पर्ने जुल्फे र ठूलोभिर सामुदायिक वनको भीरमा मह सिकार गरिएको हो । जुल्फे सामुदायिक वन उपभोक्ता...

बाढीले विद्युत आयोजना बगायो, दुई घर विस्थापित

बागलुङ/अविरल वर्षासँगै खोलामा आएको बाढी र गेग्रानकाले बागलुङमा लघुजलबिद्युत आयोजना, पुल र घरहरुमा क्षती पुर्याएको छ । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापहुँदै बग्ने कालुङ्खोले सोही ठाउँमा रहेको उपल्लो कालुङ्खोला लघु जलबिद्युत आयोजना बगाएको हो । बुधबार...

मुस्ताङको लोमान्थाङमा बाढी, कालीगण्डकी नदी तटीय क्षेत्रमा सतर्कता

पोखरा / हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा आज अपरान्ह बाढी आएपछि मुस्ताङमा उच्च सतर्कता अपनाइएको छ । लोमान्थाङ गाउँपालिका वडा नम्बर ४ स्थित नम्दो खोलामा अपरान्ह साढे ५ बजेको समयमा बाढी आएको मुस्ताङका सहायक...

चार उत्कृष्ट कृषक सम्मानित

स्याङ्जा/कृषि ज्ञान केन्द्र स्याङजाले जिल्लाका चार जना उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । केन्द्रले पुतलीबजार १० को अर्याल अर्गानिक एयो फर्मका रामबन्धु अर्याल (फलफुल खेती), वालिङ नगरपालिका ११ को आँधीखोला मौरीपालन उद्योग तथा तालिम...

गण्डकीमा अब मगर र गुरुङ सरकारी कामकाजको भाषा

पोखरा/ गण्डकी प्रदेशमा अवदेखि मगर र गुरुङ भाषा पनि सरकारी कामकाजको भाषा भएका छन् । गण्डकी प्रदेश सभाको आजको बैठकले गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था...

पोखराको हेमजामा सार्वजनिक सुनुवाइ

पोखरा/पोखरा महानगरपालिका वडा नं. २५ हेमजामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका २५ को वडा कार्यालयले नागरिकलाई प्रदान गरेको सेवा प्रवाह र विकास निर्माणका बारेमा केन्द्रित रहेर माछापुच्छ्रे मिडिया एण्ड मल्टीपर्पोज...

पर्वतको फलेवासमा आगलागी हुँदा गोठ जलेर नष्ट

पर्वत/जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवाको थुमीमा रहेको एक व्यावसायिक कृषि फार्ममा भएको आगलागीबाट गोठ जलेर नष्ट भएको छ । फलेवास नगरपालिकाकी उपप्रमुख शोभा कुमारी क्षेत्रीका अनुसार स्थानीय कृषक डिल बहादुर कुँवरको गोठमा भएको आगलागीबाट गोठ पूर्ण...

पोखरा–२५ हेमजाको सार्वजनिक सुनुवाइ कार्यक्रम

पोखरा / पोखरा महानगरपालिका वडा नं. २५ हेमजामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयले नागरिकलाई प्रदान गरेको सेवा प्रवाह र विकास निर्माणका बारेमा केन्द्रित रहेर माछापुच्छ्रे मिडिया एण्ड मल्टीपर्पोज प्रालिको समन्वयमा...

-->