बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरा विश्वविद्यालयको १ अर्ब ५४ करोडको बजेट पारित

पोखरा/ पोखरा विश्वविद्यालयको २५ औं साधारण सभाले आर्थिक वर्ष २०८२ ०८३ का लागि विभिन्न नीति, कार्यक्रम र १ अर्ब ५४ करोड १२ लाखको बजेट पारित गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा...

पोखराको छोरेपाटन माविका अध्यक्षमाथि कालोमोसो, भ्रष्टाचारको आरोप

पोखरा/ पोखराको छोरेपाटन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारी माथि भ्रष्टाचारको आरोपमा कालोमोसो दलिएको छ। नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले शुक्रबार अध्यक्षमाथि कालोमोसो दलेका हो। कालोमोसो दलेपछि अखिल क्रान्तिकारीले प्रेस विज्ञप्ति जारी गर्दै विद्यालयमा...

किसानको उत्पादनले बजार मूल्य कहिले पाउँछ ?

बागलुङ/किसानको उत्पादनको मूल्य कहिले बढ्छ ? काठेखोला गाउँपालिका ६ का किसान सुरेश कंडेलले प्रश्न गरे । लागत महंगो छ, बजार मूल्यमा उत्पादन बेच्दा किसानलाई फाइदा नै छैन । त्यसपछि किसानका छोराछोरी झोला बोकेर बिदेश...

मनास्लु पदमार्गमा लडेर एक जनाको मृत्यु

गोरखा / मनास्लु पदमार्गमा लडेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा चुमनुब्री गाउँपालिका–३ फिलिमका ३५ वर्षीय थरपुन गुरुङ रहेका छन् । गुरुङको लार्केस्थित मनास्लु पदमार्गको गोरेटो बाटोबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

पोखरामा सिक्री चोरेर फरार २ जना काठमाडौंबाट पक्राउ

पोखरा/ नगर बसभित्र सुनको सिक्री चोरेर भागेका २ जनालाई प्रहरीले ३ महिनापछि काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ बस्ने २८ वर्षीय अन्जन तामाङ र ३२ वर्षका...

योगदानमा आधारित निवृत्तभरण योजना सम्बन्धी प्रदेशस्तरीय छलफल

पोखरा / गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पोखराको समन्वयमा कर्मचारी सञ्चय कोष शाखा कार्यालय पोखराद्वारा आयोजित योगदानमा आधारित निवृत्तभरण योजना सम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गण्डकीका प्रमुख सचिव...

म्याग्दीको मालिकामा पहिरोले पुरिएर बेपत्ता बालक मृत फेला

म्याग्दी/  मालिका गाउँपालिका– ३ लुप्सीपारमा पहिरोमा पुरिएर बेपत्ता भएका एक बालकको शव विहीबार फेला परेको छ । बुधवार पहिरोमा परेर बेपत्ता भएका १३ वर्षीय सरोज बिकको शव भेटिएको हो । खोल्सामा दाउरा खोज्न गएका बेला...

गण्डकी प्रदेशमा ५५ प्रतिशत रोपाइँ

पर्वत/असारको अन्तिमतर्फ आइपुग्दा गण्डकी प्रदेशमा झन्डै ५६ प्रतिशत खेतमा रोपाईँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका अनुसार ११ जिल्ला रहेको प्रदेशमा मनाङ र मुस्ताङ बाहेकका नौ जिल्लामा धान रोपाइँ हुने गरेको छ...

फेवाताल किनारमा ७८० सीमास्तम्भ

पोखरा/देश तथा विदेशका पर्यटकहरुको प्रमुख पर्यटकीय आकर्षणको रुपमा रहेको फेवाताल संरक्षणका लागि पिल्लर गाड्ने काम जारी छ । सर्वोच्च अदालतको परमादेशा अनुसार फेवातालको सीमाङ्कनका क्रममा बुधवारसम्म ७८० सीमास्तम्भ (पिल्लर) गाडिएको छ । पोखरा महानगरपालिका, गण्डकी...

गण्डकी प्रदेश सभामा ३ संकल्प प्रस्ताव ‘बेवारिस’

पोखरा/एमाले संसदीय दलका नेता खगराज अधिकारीसहित ३ सांसदले दर्ता गराएको सुस्ता गाउँपालिका गण्डकीमा फिर्ता ल्याउनु पर्ने, कालीगण्डकी– तिनाउ डाइभर्सन खारेज र पोखरा अन्तराष्ट्रिय बिमानस्थलबाट नियमित अन्तराष्ट्रिय व्यावसायिक उडान हुनुपर्ने संकल्प प्रस्तावमाथि कुनै छलफल नचलाईदा...

-->