बागलुङ/शुक्रबार बडिगाड गाउँपालिका–२ खरवाङस्थित त्रिभूवन माविका विद्यार्थीले धान रोपाइ गरे । उनीहरुले हिउँदमा लगाएको मकै र तोरी राम्रो फल्यो । शिक्षकले खेतबारीमै लगेर विद्यार्थीलाई अन्नबाली लगाउन सिकाउन थालेको चार वर्ष भइसक्यो । विद्यालयकै जमिनमा भने...
पोखरा/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध अकुत सम्पत्ति आर्जनको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगले पौडेलले ६ करोडभन्दा बढी भ्रष्टाचार गरेको...
बागलुङ/न्यु एभरेष्ट एकेडेमी बागलुङले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयबाट एसईईमा संलग्न भएका १५ जना विद्यार्थीले उत्कृष्ट नतिजा ३.७० देखी ३.८७ जिपीए ल्याएका थिए । उनीहरुलाई...
पोखरा/ पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ अर्पण गरिने भएको छ । नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ छनौट समितिका संयोजक एमबी आस्था...
बागलुङ/ढोरपाटन दैनिकका सहसम्पादक तारानाथ आचार्य नन्दहरि सिर्जनशिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । लामो समयदेखि बागलुङमा बसेर पत्रकारिता गरेको भन्दै आचार्यलाई पुरस्कृत गरिएको हो । नेपाल पत्रकार महासंघ, बागलुङका पूर्व अध्यक्ष तथा ढोरपाटन दैनिकका सम्पादक...
पोखरा/ पोखराको बाटुलेचौरमा रहेको मातृशिशु मितेरी प्रादेशिक अस्पतालले दूरबिन प्रविधिमा आधारित शल्यक्रिया र डिजिटल प्रणालीमा आधारित डिआर एक्सरे सेवा विस्तार गरेको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा कास्की जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले बुधबार...
पोखरा/ मनसुन सक्रिय भएसंगै बाढीपहिरोको जोखिम बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय, कास्कीले जिल्लाका केही ग्रामीण तथा पर्यटकीय सडक खण्डमा सवारीसाधन सञ्चालनको समय निर्धारण गरेको छ । मानवीय र भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले प्रशासनले...