बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पत्रकार महासङ्घ बागलुङले रजत वर्ष मनाउने

बागलुङ/नेपाल पत्रकार महासङ्घ बागलुङ शाखा स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा वर्ष २०८२ लाई रजत वर्षका रुपमा मनाइने भएको छ । महासङ्घ कार्यसमितिको शनिबार बसेको बैठकले बर्षेभरि विविध रचनात्मक क्रियाकलाप गर्ने निर्णय गरेको हो...

लायन्स क्लवका गतिविधि सार्वजनिक

बागलुङ/लायन्स क्लव अफ धौलागिरि बागलुङले लायन बर्ष २०२४÷०२५ मा गरेका कार्य सार्वजनिक गरेको छ । लायन बर्ष २०२४÷०२५ मा शुरु भएदेखि हालसम्म गरेका कार्य पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । वर्षभर गरेका कार्यक्रमको जानकारी दिदै...

नारी परिषद गठन

पोखरा/वैदिक धर्म परिषद नेपालअन्तर्गत रहेको नारी परिषद् समिति गठन भएको छ । मिरा आचार्यको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति गठन गरेको हो । समितिको उपाध्यक्ष शुभद्रा कोइराला र जमुना सुवेदी, सचिवमा शिवकुमारी लामिछाने, सहसचिवमा...

सवारी जाँच पास : कार्यालयमा जाँदा पास, सडकमा जाँच्दा फेल

पोखरा/शुक्रबार यातायात व्यवस्था कार्यालय कास्कीले डिजेलबाट चल्ने सावरीको प्रदूषण मापन ग¥यो । पोखरा ८ न्यूरोडमा गरिएको परीक्षणमा कुल २१ सार्वजानिक बसको हाइड्रो कार्वनको ओपासिटीको मात्रा मापन गरियो । मापनको क्रममा १० वटा गाडी फेल...

गलकोट नगरपालिकाको आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम

नगर सभाका सदस्यज्यूहरु, १. संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह हुने र राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान र कानुन बमोजिम गर्ने संवैधानिक व्यवस्था अनुरूप स्थानीय सरकारको...

काठेखोला गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम

गाउँसभा सदस्य ज्युहरु इतिहासका विभिन्न कालखण्डमा निरंकुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका क्रान्ति तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती गर्नुहुने ज्ञात अज्ञात सहिदप्रति उच्च सम्मान ब्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, लोकतान्त्रिक...

हिलसाइडमा वृक्षरोपण एवं गुड टच र ब्याड टच सचेतना

पोखरा / ७४ औँ नेपाल स्काउट दिवसको अवसर पारेर हिलसाइड इङ्ग्लिस स्कुल पोखरामा वृक्षारोपण एवं गुड टच र ब्याड टच सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत स्काउटमा आबद्ध विद्यार्थीलाई चारवटा समूहमा विभाजन गरी विद्यालय परिसरमै...

प्रकाश पौडेलको हत्या आरोपमा ३ पक्राउ

तनहुँ/ जिल्लाको देवघाट गाउँपालिका-५ बद्रीमुक्ती टोलका ३२ वर्षीय प्रकाश पौडेललाई कुटपीट गरि हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका-८ नयाँपाटी बस्ने २८ वर्षीय बुद्ध सारु मगर, हेटौडा...

एगा पोखराको कच्चा पदार्थ सम्बन्धी सिप विकास तालिम

पोखर/  इम्ब्रोइरी एण्ड गार्मेन्ट्स एशोसिएसन (एगा) पोखराको आयोजना एवम् नेपाल पर्यटन बोर्डको सहयोगमा स्थलगत रुपमा कच्चा पदार्थ सम्बन्धी जानकारी तथा सिप विकास तालिम सम्पन्न भएको छ । कार्यक्रम अन्तर्गत यही असार १ गतेदेखि बाग्लुङको ताराखोलामा...

कास्की काँग्रेसको प्रशिक्षण

पोखरा / नेपाली काँग्रेस प्रशिक्षण शाखा कास्कीले शनिवार प्रशिक्षण कार्यक्रम गरेको छ । पोखराको चिप्लेढुङ्गास्थित पार्टी कार्यालयमा आयोजित वर्तमान राजनीति अवस्था र नेपाली काँग्रेसको भूमिका विषयक प्रशिक्षण कार्यक्रममा एक सय बढी अगुवा नेताको सहभागिता...

-->