बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नयाँबजार–हुग्दीशिर सडक कालोपत्र

बागलुङ/दक्षिण बागलुङको बरेङ गाउँपालिकामा नयाँबजार–हुग्दीशिर जोड्ने सडक कालोपत्र गरिएको छ । २०६४ जेठ १० गते ट्याक खुलेको यो सडक १९ वर्षपछि स्तरोन्नतिसंगै कालोपत्र गरिएको हो । बरेङ २ हुग्दीशिरदेखि वडा नं. ३ बाटाकाचौर जोड्ने...

पोखरा कलेजका विधार्थीले गरे ‘नमूना पत्रकार सम्मेलन’

पोखरा/ पोखरा कलेज अफ म्यानेजमेन्टमा बीबीए आठौं सेमेस्टरका विद्यार्थीहरुले शुक्रबार नमूना पत्रकार सम्मेलनको अभ्यास गरेका छन् । कलेजका दुई वटा सेक्सनका ६९ जना विद्यार्थीहरुले पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा ६ वटा समूहमा बाँडिएर अभ्यासको...

देउताको नाममा पैसैपैसो

पोखरा/बिहीबार साँझ आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/०८३ मा कार्यान्वयन हुने कार्यक्रमहरुको पुस्तिका वार्षिक विकास कार्यक्रम सार्वजनिक ग¥यो । कुन–कुन योजना कहाँ–कहाँ परे र कति बजेट छुट्टियो भनेर चासो राख्नेहरुको लागि यो पुस्तक...

रघुगंगा गाउँपालिकाका उपाध्यक्ष श्री प्रेमकुमारी पुनले १९ औँ गाउँसभामा पेश गर्नुभएको आ.व. २०८२।०८३ को बजेट वक्तव्य

गाउँसभाका अध्यक्ष महोदय, गाउँसभाका सदस्यज्यूहरु । १.यतिबेला हामी रघुगंगा गाउँपालिकाको १९औँ गाउँसभाको अत्यन्तै महत्वपूर्ण क्षण र अवसरमा जुटिरहेका छौँ । नेपालको संविधानको धारा २३० तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम गाउँपालिका उपाध्यक्षलाई...

ढोरपाटन नगरपालिकाको आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम

सभामा उपस्थित सभा अध्यक्ष, सदस्यज्यूहरु, आमन्त्रित समाजसेवी, बुद्धिजीवी, अतिथि, कर्मचारीहरु, पत्रकार, सुरक्षाकर्मी र उपस्थित अन्य महानुभावहरु । यस गरिमामय सभामा नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम तेस्रो पटक पेश गर्न पाउँदा मैले...

‘राजश्व बढाउन नयाँ क्षेत्रको खोजीमा छौं’

स्थानीय तहको विकासमा आन्तरिक राजश्वको भूमिका महत्वपूर्ण हुन्छ । अन्तर सरकारी वित्तिय हस्तान्तरणमा पाउने अनुदान बाहेक स्थानीय सरकार सञ्चालन ऐनले तोकेका कतिपय कर लाग्ने क्षेत्रबाट स्थानीय तहले राजश्व उठाउन पाउँछन् । जिल्लाको काठेखोला गाउँपालिकाबाट...

गण्डकीको बजेटमा ‘सशस्त्र संघर्ष’ थपिने

पोखरा/गण्डकी सरकारले असार १ गते ल्याइएको बजेटमा ‘सशस्त्र संघर्ष’ शब्द थप गर्ने भएको छ । शुक्रबार बिहान ११ बजे बोलाइएको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको अवरोधका कारण स्थगित हुन पुगेको थियो । सडक...

स्वच्छ मासु उत्पादन र बिक्रीबारे अभिमुखीकरण

बागलुङ/बागलुङ नगरपालिका र हेफर परियोजना नेपालको आर्थिक सहयोग तथा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन बागलुङको सहजिकरणमा संचालित ‘आत्मनिर्भर बागलुङ कार्यक्रम’को आयोजनामा एक दिने स्वस्थकर मासु उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कृषि तथा पशु...

बालमैत्री दिगोपनाका लागि वक्तृत्वकला

बागलुङ/बागलुङ नगरपालिकाको आयोजनामा बाल मैत्री अभियान दिगोपनाका लागि खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । ‘हर्षित बालबालिका, सुरक्षित बालापन’ भन्ने नाराका साथ बालमैत्री अभियानको दिगोपन, हाम्रो अभियान बिषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो । उक्त...

‘लागूऔषध दुरुपयोगबाट बालबालिका र युवा बचाऔं’

बागलुङ/लागूऔषध दुरुपयोग तथा अबैध ओसारपसार बाट किसोर किसोरी र युवा पुस्ता बचाउनुपर्ने सरोकारवालाले बताएका छन् । उनीहरुले राज्यको निगरानी पनि बढी चाहिएको बताए । कानूनले प्रतिबन्ध लगाएको पदार्थ जथाभावी बिक्री भएको, खुलेआम बिक्री गर्दा कारवाही...

-->