बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मातृभुमिको स्थापना दिवसमा गाई संरक्षणका लागि दाना सहयोग

बागलुङ/मातृभुमि बहुउदेश्यीय सहकारी संस्था लि. बागलुङले आफ्नो १८ औं स्थापना दिवशमा रैथाने गाई संरक्षणका लागि दाना सहयोग तथा संस्थागत सदस्यता लिएको छ । सहकारीले बागलुङ नगरपालिका वडा नं. ३ काँठेखोलास्थित पावरहाउस क्षेत्रमा गोविन्द प्रसाद शर्मा...

गण्डकीका पूर्वमन्त्री जुग्जालीले रोष्टममै च्याते बजेट पुस्तिका

पोखरा/ गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले प्रदेश सभा बैठकका क्रममा रोष्टममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् । सोमबार भएको भौतिक पूर्वाधार मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा उनले...

डल्ले खुर्सानीलाई १० लाख बजेट

बागलुङ/बरेङ गाउँपालिकाले स्थानीय डल्ले खुर्सानी र बेसार उत्पादन, प्रशोधन तथा बजारीकरण परियोजना व्यवस्थापनका लागि दश लाख विनियोजन गरेको छ । आगामि आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै गाउँपालिकाका उपाध्यक्ष दिलिपकुमार पुनले डल्ले खुर्सानी र बेसारको...

कुकुर सूचीकृत गर्नू, सुरक्षित रहनू : अध्यक्ष शाही

पोखरा/पोखरा १७ का वडा अध्यक्ष राधिका शाही योगीले कुकुर वडा कार्यालयमा सूचीकृत गरी रेविजको सुइ लगाएर सुरक्षित रहन वडावासीलाई आग्रह गरेकी छन् । सनराइज टोल विकास संस्था पोखरा १७ को दोश्रो बार्षिक साधारण सभाको उद्घाटन...

बरेङ गाउँपालिकाको आ.व. २०८२/०८३ को बजेट

गाउँसभाका सदस्यज्यूहरू, १. नेपालको संविधानको धारा २३० बमोजिम बरेङ गाउँपालिकाको यस गरिमामय गाउँसभामा उपाध्यक्षको हैसियतले बरेङ गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा आधारित वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्न यस सम्मानित सभामा उपस्थित...

बरेङ गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम

गाउँसभाका सदस्यहरू, १. जनताको घरदैलोको सरकारका रूपमा समर्पित यस बरेङ गाउँपालिकाको गरिमामय गाउँसभामा गाउँपालिका अध्यक्षको हैसियतमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी महसुस गरेको छु । २. यस अवसरमा...

मुख्यमन्त्रीको एउटै योजनालाई मुस्ताङकोभन्दा बढी बजेट

पोखरा/संविधानले दिएको अधिकार संघले नदिएको भनेर बारम्बार सार्वजनिक मञ्चमा बोलिरहन्छन, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । कर्मचारी, प्रहरीदेखि वित्तीय अधिकार प्रदेश मातहतमा हुनुपर्ने आवाज यसअघिका मुख्यमन्त्रीहरुले पनि नउठाएका होइनन । हुन पनि, संघले संविधानले स्पष्ट...

गलकोट नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को बजेट

नगर सभाका श्रद्धेय अध्यक्षज्यू, नगर सभाका सम्पूर्ण सदस्यज्यूहरू, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र सभामा उपस्थित अन्य महानुभावहरू, १. गलकोट नगरपालिकाको नगर उप प्रमुखको हैसियतले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको अनुमान प्रस्तुत गर्न सम्मानित नगर सभाको १७...

कृषि उत्पादन बढाउन ‘आफ्नै बारी, आफ्नै तरकारी’

बागलुङ/आफ्नै बारी, आफ्नै तरकारी’ भन्ने नारालाई बरेङ गाउँपालिकाले जोड दिएको छ । आइतबार ल्याएको नीति तथा कार्यक्रममा बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले तरकारी खेतीमा आत्मनिर्भर बन्ने लक्ष्य राखेका छन् । त्यसका लागि सुखौरालाई च्याउ...

यस्ताे छ पाेखरा महानगरपालिकाकाे नीति तथा कार्यक्रम (पूर्ण पाठसहित) 

पाेखरा/ पाेखरा महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्षका लागि आइतबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगर प्रमुख धनराज आचार्यले उक्त नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेका थिए । हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्ण पाठ पोखरा...

-->