पोखरा / गण्डकी प्रदेशमा कांग्रेस सांसद दीलमाया पौविले यही जेठ ३० गते बागलुङको ढोरपाटन नगरपालिका–५ मा भएको जीप दुर्घटनाका घाइतेको उपचारका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रदेश सभाको आजको बैठकमा शुन्य समयमा बोल्दै...
पोखरा/ गण्डकी प्रदेश सभामा माओवादी केन्द्रले भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्रालयको खर्च घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव पेश गरेको छ । आगामी आर्थिक वर्षको मन्त्रालयगत बजेट माथिको छलफलका क्रममा सोमबार माओवादी...
तस्बिरहरु : रञ्जिता शर्मा/ढोरपाटन बागलुङ/कृषि क्षेत्रमा ‘आत्मनिर्भर बागलुङ’ बनाउने गरी बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम आएको छ । सोमबार सत्रौं नगरसभामा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले पेश गरेको नीति तथा कार्यक्रममा पर्यटन प्रवद्र्धनका लागि ‘घुम्न जाऔं बागलुङ’...
पोखरा/ गण्डकी प्रदेश सभामा एमाले सांसद गणेशमान गुरुङले प्रदेशका अभिभावक मानिएका दलका नेता र मुख्यमन्त्रीले प्रदेशको बिकासका लागि के भिजन ल्याउनु भयो भन्दै प्रश्न गरेका छन् । प्रदेश सभामा भौतिक पूर्वाधार मन्त्रालयगत बजेटमाथिको छलफलमा...
पोखरा/ कांग्रेस सांसद महेश भट्टराईले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणमा खैरोकोट (मन्त्री र सांसद) भन्दा निलोकोट (कर्मचारी) हावी भएको बताएका छन् । यस्तो अवस्थामा मन्त्री भएर बस्नुको के अर्थ रह्यो भन्ने प्रश्न...