बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङ नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को बजेट

नगरसभाका अध्यक्ष महोदय, नगरसभाका सदस्यज्यूूहरु १. बागलुुङ नगरपालिकाको नगर उप–प्रमखको हैसियतले आर्थिक वर्ष २०८२।०८३ को बजेट तथा कार्यक्रम, आ.व. २०८१।८२ को प्रगति समिक्षासहित १७ औं नगरसभाको यो महत्वपूर्ण क्षण र विशेष अवसरमा नेपालको संविधानको धारा २३०...

बडिगाड गाउँपालिकाको बजेट ७१ करोड ९५ लाख

बागलुङ (खर्वाङ)/बडिगाड गाउँपालिकाको १७ औं अधिवेशनमा आर्थिक वर्ष २०८२/८३ को लागि गाउँपालिका उपाध्यक्ष भिमसेन बनले प्रस्तुत गरेको ७१ करोड ९५ लाख बराबरको बजेट तथा कार्यक्रम पारित भएको छ । बडिगाड गाउँपालिकाको आन्तरिक राजश्वबाट १ करोड...

श्रम कानून कार्यान्वयन र समस्याबारे पोखरामा छलफल

पोखरा/श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक चक्रपाणि पाण्डेले श्रमिकहरुको हक र अधिकारप्रति रोजगारदाता संवेदनशील बन्नुपर्नेमा जोड दिएका छन् । श्रमिकको सम्मान गरेमात्र उत्पादकत्व बढ्ने उनको भनाइ छ । विभागले मंगलबार पोखरामा...

अन्नपूर्णको बजेट ६५ करोड १५ लाख

पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६५ करोड १५ लाख ३४ हजार ७ सय ७५ को बजेट ल्याएको छ । वार्षिक बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीबाट मंगलबार गाउँसभामा प्रस्तुत...

होटल संचालक र कर्मचारीलाई एआईबारे अभिमुखीकरण

पोखरा/होटल संघ पोखरा नेपालले होटलकर्मी तथा उनीहरुका कर्मचारीकालागि मंगलबार एक दिने अभिमुखीकरण प्रदान गरेको छ । एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र अनलाइनबाट हुने बुकिङको व्यवस्थापन सम्वन्धमा संघले यो कार्यक्रम आयोजना गरेको हो । कृत्रिम...

संचार माध्यममाथि ‘आगो’ ओकल्दै मुख्यमन्त्री पाण्डे

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो चुनावी क्षेत्रमा आवश्यकताका कारण बढी रकम विनियोजित भएको बताएका छन् । गोर्खाको एउटै सडकमा सिंगो मुस्ताङ जिल्लाको भन्दा बढी बजेट विनियोजन हुँदा आलोचित भएका उनले अर्को वर्ष पनि...

नागरिक जोगाउन ‘जहाँ विपद, त्यहाँ काठेखोला’

बागलुङ / वर्षा याममा मनसुनजन्य विपत् र हिउँदभरि आगलागीका कारण यहाँका सर्वसाधारणले हरेक वर्ष जोखिममा जीवन गुजारीरहेका छन् । भिरालो जमिनमा पहिरोको जोखिम छ भने खहरे खोलाहरुको छेउछाउमा पर्ने बस्ती बाढीको जोखिममा उसै पर्ने...

गौरवका योजनालाई एक करोड बजेट

बागलुङ/काठेखोला गाउँपालिकाले कृषि, पशुपालन र शिक्षालाई जोड दिएर आगामि आर्थिक बर्षको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले आर्थिक, सामाजिक र पूर्वाधार बिकासलाई सँगसँगै अघि बढाउनेगरी आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याएको छ । गाउँपालिकाको...

सर्वोच्च अदालतद्वारा राइड सेयरिङ स्थगन नगर्न अन्तरिम आदेश

पोखरा / सर्वोच्च अदालतले राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमावली कार्यान्वयन स्थगन नगर्न मंगलबार अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।...

डिएमसिका विद्यार्थीलाई नन् क्रेडिट कक्षा

बागलुङ/धौलागिरि बहुमुखी क्याम्पस (डिएमसि)मा बिबिए अध्ययनरत सातौं सेमेस्टरका विद्यार्थीका लागि ४८ घण्टे नन् क्रेडिट कक्षा सम्पन्न भएको छ । १६ दिनसम्म चलेको कार्यक्रममा ग्लोबल टच प्रालिका कार्यकारी अधिकृत ऋषिराम पौडेल, विभागीय प्रमुख हेमराज गौतम,...

-->