बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नाबालिकामाथि सामूहिक करणीको आरोपमा तीन जना पक्राउ

बागलुङ/नाबालिकामाथि सामूहिक रुपमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गत जेठ २८ गते आफन्तको घरबाट घर फर्किदै गरेकी १४ वर्षिया नाबालिका ‘बागलुङ ३७’ (परिवर्तित नाम)लाई साँझको समयमा सामूहिक रुपमा जर्बजस्ती...

बडिगाड गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा वार्षिक कार्यक्रम

सभाध्यक्ष ज्यू, गाउँसभा सदस्य ज्यूहरु, सम्मानित बडिगाड गाउँपालिकाको गाउँसभाको सत्रौं अधिवेशन समक्ष आर्थिक वर्ष २०८२÷८३ का लागि वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा सम्पूर्णमा स्वागत तथा अभिवादन प्रकट गर्न चाहन्छु । यस अवसरमा नेपालको लोकतान्त्रिक...

स्याङ्जाका स्थानीय तहको बजेट ७ अर्ब ३५ करोडबढी

स्याङ्जा/पाँच नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जाका सबै पालिकाकाले आर्थिक बर्ष ०८२/८३ को अनुमानित बजेट ल्याएका छन् । यहाँका ११ पालिकाले चालु तथा पुँजीगत गरेर सात अर्ब ३५ करोड ४७ लाख ६१ हजार ४७७...

टप्समा एसईई कपका बिजेतालाई पुरस्कार वितरण, विद्यालयको लोगो अनावरण

पोखरा/ पोखरा १० बुद्धचोकस्थित टप्स सेकेन्डरी विद्यालयद्वारा आयोजित एसईई कप २०८२ का बिजेता टीम तथा खेलाडीलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले यही असार ५ गते देखि सुरु गरेको एसईई कप मंगलबार...

सञ्चार माध्यमको सवलीकरणका लागि दक्षता अभिवृद्दि

तस्बिर : रञ्जिता शर्मा बागलुङ/गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले संचार माध्यमको सवलीकरण, श्रमजिवी पत्रकारको पेशागत सुरक्षा र प्रेसमैत्री वातावरणका लागि काम गर्ने बताएकी छिन् । बुधबार बागलुङका संचारमाध्यम र पत्रकारबीचको दक्षता अभिवृद्दि तथा अन्तरक्रियामा...

थासाङको बजेट साढे ३७ करोड

मुस्ताङ/  हिमालपारीको जिल्ला मुस्ताङको तल्लो भेगमा अवस्थित थासाङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ३७ करोड ५६ लाख ३९ हजार ९८ रूपैंया विनियोजन गरेको छ । बजेट अन्तर्गत गाउँपालिकाले विनियोजन गर्न मिल्ने २२...

भेडापालनलाई निसीखोलाको १ करोड १२ लाख बजेट

बागलुङ/पश्चिम बागलुङको निसीखोला गाउँपालिकाले भेडापालनको लागि १ करोड बढी बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२÷८३ को अनुमानित बजेट प्रस्तुत गर्दै पालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तिले भेडापालनका लागि १ करोड १२ लाख रुपियाँ...

पर्वतको दुर्लुङमा लुटपाट !

पोखरा/  गण्डकी प्रदेशकी कांग्रेस सांसद रेखा गुरुङले पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको कथुरेमा मंगलबार नशालु पदार्थ सुघाई लुटपाट गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रदेश सभाको आजको बैठकमा शुन्य समयमा बोल्दै सांसद गुरुङले साँझ...

तमानखोलाको बजेट ३३ करोड ४१ लाख

बागलुङ/पश्चिम बागलुङको तमानखोला गाउँपालिले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३३ करोड ४१ लाख ६ हजारको बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्यालले सातौं अधिवेशनमा प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई...

बडिगाड गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम

गाउँसभाका आदरणीय सदस्य ज्यूहरू, नेपालको संविधान बमोजिम स्थानीय तहको सरकार सञ्चालनमा हामी दोस्रो कार्यकालको तेश्रो वर्षको समाप्तीसँगै चौंथो वर्षमा प्रवेश गरिरहेका छौं । यस हिसाबले हामी गाउँसभाको १७ औं अधिवेशनमा छौं । १७ औं अधिवेशनको...

-->