बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

टिपरको ठक्करले महिलाको मृत्यु

पोखरा/पोखरामा टिप्परले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । पोखरा २२ पुम्दी भुम्दीको बगालटारीमा टिप्परले ठक्कर दिँदा स्याङ्जा फेदीखोलाको सर्केटारीकी ४२ वर्षीया मीना क्षेत्रीको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएकी...

भन्छन् : हुन्न विभेद ढुक्क होऊ

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे शुक्रबार प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिन रोष्टममा उभिए । बजेटमाथि सत्तारुढ सांसदहरु नै असन्तुष्ट थिए भने मुख्यमन्त्रीको गृहजिल्ला गोर्खा र अन्य मन्त्रीहरुले...

सेवामा प्रविधि, समय र खर्चको बचत

‘म आफ्नै कार्यकक्षमा बसिरहेको छु, एकैछिन पख्नुस् है, हजुरले मागेको डाटा दिइहाल्छु,’ काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले स्वास्थ्य क्षेत्रमा सफ्टवेयरको प्रयोगले ल्याएको सुधारका विषयमा सुनाउँदै भने, ‘मैले हेरिरहेको बेलासम्म हाम्रो पालिकाभरी १९ हजार ३...

निसीखोला गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम

गाउँ सभाका सदस्य ज्युहरु निसीखोला गाउँपालिका गाउँ सभाको वर्षे अधिवेशनको सुखद उपलक्ष्यमा नेपाल र नेपाली जनताको स्वतन्त्रता, सार्वभौमिकता, स्थानीय स्वायत्तता र स्वशासन, राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन,...

मानवअधिकारबारे विपत गुल्मका प्रहरीलाई अभिमुखीकरण

बागलुङ/विपत व्यवस्थापन गुल्म बागलुङको आयोजना र नेपाल मानवअधिकार संगठन बागलुङ शाखाको सहजीकरणमा मावनवअधिकार समब्नधी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार भएको कार्यक्रममा विपत व्यवस्थापन गुल्मका २८ प्रहरी सहभागि थिए । विपतको क्षेत्रमा काम गर्ने...

गण्डकीको बजेट प्रदेश सभाबाट बहुमतले पारित

पोखरा / गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको वार्षिक बजेट शुक्रबार प्रदेश सभाबाट बहुमतले पारित भएको छ । सरकारले उक्त वर्षका लागि ३१ अर्व ९७ करोड ९९ लाख ९९ हजारको...

बजेट बनाउँदा ‘निलोकोट’ हावी भएको विषयलाई अति गम्भिरतापूर्वक लिएको छु– मुख्यमन्त्री पाण्डे

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट बनाउने क्रममा निलोकोट अर्थात कर्मचारी हावी भएको भन्ने विषयलाई अति गम्भिरतापूर्व लिएको बताएका छन् । प्रदेश सभाको आजको बैठकमा बजेटमथि सांसदहरुले...

‘हिट एण्ड रन’ मुद्दाका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

बागलुङ/सवारी ज्यान तथा अंगभंग कसुर मुद्धाका फरार व्यक्ति २१ वर्षपछि पक्राउ परेका छन् । साविकको भकुण्डे गा.वि.स वडा नम्बर ९ हालको बागलुङ नगरपालिका १० का ४७ वर्षका हेमन्त बहादुर शाहीलाई प्रहरीले बिहिबार पक्राउ गरेको...

बडिगाडमा बस र जिप ठोकिंदा पाँच जना घाइते

बागलुङ/पश्चिम बागलुङको बडिगाड गाँउपालिका वडा नं. ७ भिमगिठेमा बस र पिकअप जिप एकआपसमा ठोकिंदा पाँच जना घाइते भएका छन् । विपरित दिशामा गुडिरहेका बस र पिकअप जिप एकआपसमा ठोकिंदा गलकोट नगरपालिका वडा नं. ८ का...

टेकबहादुर खत्रीको जीवन बचाउन सहयोगको अपिल

बागलुङ/बागलुङ नगरपालिका—९ तित्याङ निवासी टेकबहादुुर खत्रीको जीवन बचाउन आर्थिक सहयोगको अपिल गरिएको छ । सामान्य आर्थिक अवस्था भएका खत्री क्यान्सर रोगबाट प्रताडित भएकाले अहिले भारतमा उपचारमा छन् । एब्डोमिनल क्यान्सरबाट पीीडत भएका उनको उपचारमा अहिलेसम्म...

-->