पाेख रा / गण्डकी प्रदेश सभा सदस्य विन्दु पौडेलले सांसदमा कविता भन्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेटमा समभाव नराखेको बताएकी छन् । राप्रपाकी सांसद पौडेलले मुख्यमन्त्रीलाई उनका सल्लाहकार र सहयोगिले गतिलो सल्लाह नदिदाँ समस्या आएको सुनाउँदै...
सभा उपाध्यक्षज्यू, सभा सदस्यज्यूहरु, ऐतिहासिक संविधान सभाबाट निर्मित नेपालको संविधानमा व्यवस्था भएबमोजिम सङ्घीयता कार्यान्वयनको आधारभूत अङ्गको रुपमा रहेको स्थानीय सरकारको जिम्मेवारी प्राप्त गरेको तीन वर्ष व्यतित भइसकेको छ । यस अवधिमा नगरको विकास एवं समुन्नतिको लागि...
बागलुङ/ताराखोला गाउँपालिकाले गुरिल्ला पदमार्ग निर्माण गरी पर्यटक भित्राउने नीति लिएको छ । सोमबार अध्यक्ष धनबहादुर बिकले प्रस्तुत गरेको नीतिमा पर्यटन प्रवद्र्धनलाई गुरिल्ला पदमार्गमा जोड्ने नीति लिएको बताए । त्यस्तै ताराखोलामा उत्पादन हुने हरेक उत्पादनलाई बजारीकरण...