बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

मुख्यमन्त्री पाण्डेलाई खगराजले बुझाए एमालेका चार मन्त्रीको नामवली

पोखरा / नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई आफ्नो पार्टीले पाउने मन्त्रालयको लागि ४ मन्त्रीको नाम बुझाएका छन् । मुख्यमन्त्री पाण्डेसंग सोमवार बिहान भएको छलफलपछि मुख्यमन्त्रीलाई एमालेका चार...

एमाले गण्डकी सरकारमा चार मन्त्रीसहित आज सहभागी हुँदै

पोखरा / लामो समयको छलफलपछि गण्डकी प्रदेश सरकारमा एमाले सहभागी हुने भएको छ । गण्डकी मन्त्री परिषदले आईतवार हाल कामय ७ मन्त्रालय फुटाएर ९ मन्त्रालय बनाउने निर्णय गरेसंगै आज एमाले प्रदेश सरकारमा सहभागी हुने...

नवलपुरमा सातौं राईनो संरक्षण गोल्डकप कार्तिक ३ गते देखी

नवलपुर / गैडा संरक्षणका लागि जनचेतना जगाउने र खेलको माध्यममार्फत नवलपुरलाई चिनाउने उदेश्यले मध्यविन्दु २ कोल्हुवाको राईनो रङ्गशालामा राष्ट्रिय स्तरको राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको सातौ संस्करण आगामी कार्तिक ३ गतेबाट हुने भएको छ...

कुमाल समाज रिठेपानीमा नगेन्द्र

लेखनाथ/नेपाल कुमाल समाज रिठेपानी इकाई समिति पोखरा २७ को चौधौं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागि नगेन्द्र कुमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्वत रुपमा चयन भएको १५ सदस्यीय समितिको...

अखिल क्रान्तिकारी बागलुङको अध्यक्षमा कँडेल

बागलुङ/अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को जिल्ला अध्यक्षमा विकास कँडेल सर्वसम्मत चयन भएका छन् । अखिल (क्रान्तिकारी) को गल्कोट हटियामा सम्पन्न २५ औं जिल्ला सम्मेलनले कँडेलको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन...

क्यान्सर पीडित सुकमाया बचाउन सहयोगको अपिल

बागलुङ/पाठेघर, छाती र कलेजोको क्यान्सरबाट पीडित बागलुङको जैमिनी नगरपालिका ७ जैदीकी सुकमाया परियारको उपचारमा सहयोगको लागि परिवारले अपिल गरेको छ । जैदी काभ्रेकी ५७ वर्षीया सुकमायाको उपचारका लागि आर्थिक अभाव भएको भन्दै श्रीमान विष्णु...

२३ वर्षपछि बागलुङ बसपार्क संचालनमा आउँदै

बागलुङ/काम थालेको २३ वर्षपछि बागलुङ बसपार्क संचालनमा आउने भएको छ । आगामी मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बागलुङ नगरपालिका ४ दावगरामा निर्मित बसपार्कको उद्घाटन गर्ने कार्यक्रम गर्ने कार्यक्रम तय भएको छ । बसपार्क...

कलश सहकारीको १३ औं साधारणसभा सम्पन्न

पोखरा/ पोखरा महानगरपालिका–८ न्युरोडस्थित कलश बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन पोखरा महानगरपालिका वडा नम्बर २४ का सदस्य कृष्ण सुबेदीले गर्दै केही सहकारीमा आएकोे समस्याका...

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्णको मनोनयन

पोखरा/ पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । यहि भदौ २८ र २९ गते हुन लागेको पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवशनमा उनले अस्वस्थताका...

ज्येष्ठ नागरिकलाई सहज र सरल सेवा आजको आवश्यकताः मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले ज्येष्ठ नागरिकलाई सहज र सरल सेवा उपलब्ध गराउनु आजको आवश्यकता भएको बताएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबारबाट स्थापना गरेको ज्येष्ठ नागरिक विश्राम कक्ष...

-->