पोखरा/ ह्वाट्सएप तथा टेलिग्रामद्वारा विभिन्न व्यक्तिलाई सम्पर्क गरी आफु प्रहरी भएको र केही काम छ भने गरिदिन्छू भन्दै सर्वसाधारणसंग रकम मागेको आरोपमा पोखरा–१६ बाटुलेचौरका २१ वर्षीय सुजीत क्षेत्री पक्राउ परेका छन ।
“म जिल्ला प्रहरी...
यस वर्षको तीजमा चन्द्रावतीका तीन कोशेली
पोखरा/ तीजको आगमनसँगै हरेक वर्ष नयाँ नयाँ तीजका गीतहरू कोशेली ल्याएकी गीतकार चन्द्रावती वाग्लेले यस वर्षका लागि तीनवटा तीजका गीत स्रोता र दर्शकमाझ ल्याएकी छन ।
बालेन र देशभक्ति शीर्षकका तीज गीत बजारमा आइसकेका छन्...
पाेखराका मेयर धनराजकाे सुझावः पढ्दै गर्दा कतिजनालाई रोजगारी दिन सकिन्छ भनेर डायरीमा टिपोट गर्न नभुल्नु
पोखरा/माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण भई हालैमात्र कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई भविश्यबारेको दिइने सुझाव के हुन सक्छ ? राम्रो पढ्नु, उचित विषय छानेर अध्ययन थाल्नुु, भविश्य हेरेर विषय छनोट गर्नु । यस्तै...
गौरीधाममा भक्तजनको घुईंचो (फोटो फिचर)
बागलुङ/साउन महिनाको पहिलो सोमबार आज बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरस्थित गौरीधाम शिव मन्दिरमा भक्तजनको भीड लागेको छ । मन्दिर व्यवस्थापन समितिले भक्तजनको सहजता र सुविधाका लागि आवश्यक प्रबन्ध मिलाएको छ । भक्तजनले लामवद्व...
गण्डकी प्रदेश सभामा सामाजिक बिकास तथा कृषि समिति सभापतिविहीन
पोखरा/ गत असार १७ गतेको गण्डकी प्रदेश सभा बैठकमा नेकपा एमालेका प्रमुख सचेतक गोबिन्दबहादुर नेपालीले एउटा विषय उठाउँदै सभामुखको ध्यानाकर्षण गराएका थिए, सामाजिक बिकास तथा कृषि समितिको सभापतिको पद जेठ २९ बाट रिक्त छ...
उत्तरगंगा तर्ने क्रममा बेपत्ता विकको शव फेला
बागलुङ/उत्तरगंगा नदी तर्ने क्रममा बेपत्ता भएका बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ८ सिकारु खोला बस्ने ५४ वर्षिय राम बहादुर बिक मृत फेला परेका छन् ।
घरदेखी अन्दाजी ८ सय मिटर दक्षिण ढोरपाटन नगरपालिका वडा नं....
गलेश्वर मन्दिरमा भक्तजनको भिड
म्याग्दी/ म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा साउनको पहिलो सोमबार बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ। गलेश्वर मन्दिरमा दर्शनका लागि बिहानदेखि नै दर्शनार्थीहरुको भिड लागेको हो । साउन महिनाको सोमबार भगवान् शिवको पूजाआराधाना...
म्याग्दीमा सवारी कारवाहीमा साढे ६८ लाख राजश्व संकलन
म्याग्दी/ म्याग्दीमा आर्थिक वर्ष २०८०/०८१ मा सवारी कारबाहीबाट साढे ६८ लाख रुपैयाँ बढी राजश्व संकलन भएको छ । एक वर्षको अवधिमा ९ हजार एक सय ५० ठुला तथा साना सवारी कारबाहीबाट ६८ लाख ८८...
दश दिनदेखि अवरुद्ध बेनी-दरबाङ सडक सञ्चालनमा आयो
म्याग्दी / दश दिनदेखि अवरुद्ध बेनी दरवाङ सडक सञ्चालनमा आएको छ । बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा पर्ने फापरखेतमा गत असार २८ गते पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
चौबीस किलोमिटर सो...
बागलुङका शिवालयमा बिहानैदेखि भक्ताजनको भीड
बागलुङ/आज साउनको पहिलो सोमबार । बागलुङका शिवालयमा बिहानैदेखि भक्तालुको भीड लागेको छ । शिवभक्तले साउने सोमबारलाई पवित्र दिनका रुपमा लिने गर्छन् ।
साउन भगवान् शिवजीसँग जोडिएको महिना हो । यसवर्ष चार सोमबार परेका छन् ।...