शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

सिद्धार्थ क्लबको ४० औँ बार्षिकोत्सब, विद्यार्थीलाई शैक्षिक सामाग्री र रेडक्रसलाई त्रिपाल

पोखरा/ सिद्धार्थ क्लब पोखराले स्थापनाको ४० औँ बार्षिकोत्सब कार्यक्रम विद्यार्थीहरुलाई विद्यालय पोशाकका साथै शैक्षिक सामग्री सहयोग र नेपाल रेडक्रस सोसाईटी, जिल्ला शाखा कास्कीलाई त्रिपाल हस्तान्तरण गरी सम्पन्न गरेको छ । क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले...

बुद्ध शान्ति सामुदायिक वनमा बृक्षरोपण

पोखरा/ पोखरा महानगरपालिका वडा नं २९ मा रहेको श्री बुद्ध सामुदायिक वन उपभोत्ता समितिले वन पैदावरलाई आय आर्जनमा जोड्ने गरि बृक्षरोपण गरेको छ । सामुदायिक वन उपभोक्ता समितिको क्षेत्रधिकार भित्र रहेको पटनेरी क्षेत्रको करिव...

करेन्ट लागेर महिलाको मृत्यु

स्याङ्जा/ पुतलीबजार नगरपालिका–५ चौरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । स्थानिय ३१ वर्षीया शुशिला कार्की आफ्नो बोईलर कुखुराको फार्म सफा गर्ने क्रममा आइतबार करेन्ट लाागेर घाइने भएकोमा उपचारकालागि स्याङजा जिल्ला अस्पताल मा...

तमु धिं नेपालद्वारा एसईई उतिर्ण २१७ तमु बिद्यार्थी सम्मानित, १३ बिरामीलाई ४ लाख २१ हजार सहयोग

पोखरा/तमु समुदायको सामाजिक अग्रणी संस्था तमु धिं नेपालले हालै एसईई उत्तिर्ण २१७ जना तमु बिद्यार्थीलाई बधाई सम्मान तथा शैक्षिक परामर्श एवम् उपचारका लागि आर्थिक समस्यामा रहेका १३ जना बिरामीहरुलाई ४ लाख २१ हजार रुपैया...

कास्कीमा निषेधित अबधिमा नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार गर्ने सबारी साधनलाइ कारबाही सिफारिस

पोखरा/नदिजन्य तथा खानीजन्य पदार्थको उत्खनन्, संकलन र बिक्री सम्बन्धि प्रक्रियाको अनुगमन गर्न गठित जिल्ला अनुगमन समिति कास्कीले निषेधित अबधिमा खोला तथा नदीमा गएर नदीजन्य पदार्थ उत्खनन् र ओसार पसार गर्ने सबारी साधनलाइ कारबाहीको लागि...

उद्यमी बन्दै गलकोटका महिला

बागलुङ/गलकोट नगरपालिका २ नरेठाँटीकी धना खड्काथोकीले आजकल व्यस्त दैनिकी बिताउँछिन् । बिहानैदेखि सिलाइ कटाइको कामले उनलाई फुर्सद छैन । गतवर्ष उनले लिएको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्र्तगतको तालिमले अहिले आत्मनिर्भर बनाइसकेको छ । अहिले...

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

पोखरा/ प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदैछन् । दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री ओलीले...

अरुण थापा सांगीतिक साँझ सम्पन्न

बागलुङ/स्वर्गिय गायक अरुण थापामगरको २५ औं स्मृति दिवश बागलुङ मनाइएको छ । नेपाल मगर विद्यार्थी संघको आयोजनामा भएको सांगीतिक साँझमा विभिन्न कलाकारले स्वर्गिय अरुण थापाका गीत गाएका थिए । शनिबार साँझ भएको सांगीतिक कार्यक्रममा चर्चित...

बोलबम पदयात्रा तयारी पूरा

पोखरा/ केदारेश्वर महादेवमणि सेवाश्रम समिति, बैदाम पोखराको आयोजनामा विगत वर्षझै यसपटक पनि साउने सोमबारका दिन बोलबम पदयात्रा हुने भएको छ । पोखरामा झण्डै साढे दुई दशकदेखि जारी यो कार्यक्रमले यहाँ धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सघाउ...

सवारी दुर्घटना हुँदा पोखरामा एक युवाको मृत्यु

पोखरा/पोखरामा आईतवार बिहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका-६ का २६ वर्षीय ईश्वर परियार छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान करिब पौने ६ बजेको समयमा दुर्घटना भएको...

-->