आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

आतंक मच्चाउने ‘काली बसन्ती’ नियन्त्रणमा !

बागलुङ/केही समयदेखि बागलुङ बजारमा कुकुर आतंक बढेको छ । छाडा र भुस्याहा भनिने सामुदायिक कुकुरले टोक्ने, लखेट्ने लगायतका घटनाले मानिस आजित भएका हुन् । बिहीबार बेलुकी बागलुङ नगरपालिका ४ का एक ८ वर्षीय बालकलाई टोकेर...

युनाइटेड क्लवद्वारा विपदमा परेका चार परिवारलाई आर्थिक सहयोग

पोखरा/युनाइटेड क्लव पोखराले अविरल वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएका चार परिवारलाई आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपालिका वडा नं ३२ चैनपुर, पोखरा २७ अर्चले र पोखरा १९ पुरुन्चौरमा पहिरोमा परि ज्यान गुमाएका...

आलोचना गर्नेलाई कामबाट जवाफ दिनुपर्छः अधिकारी

पोखरा/ नेकपा (एमाले) स्थायी कमिटी सदस्य खगराज अधिकारीले काम नगरी कुरा लगाएर मात्रै खानेका दिन गएको बताएका छन । ४६ औं पुष्पलाल स्मृति दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कास्कीले शनिवार आयोजना...

एलपी ग्यास बिक्रेता संघमा दाहाल 

पोखरा/एलपी ग्यास बिक्रेता संघ कास्कीको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको प्रमुख आतिथ्यतामा निर्वाचन समिति संयोजक तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष संजिवबहादुर कोइरालाले नवनिर्वाचित...

बैंकले घर लिलामी गर्ने निर्णयविरुद्ध इमेज पीडित

बागलुङ/राष्ट्रिय सहकारी बैंकले देवकुमार नेपालीको सदरमुकामस्थित हल्लनचोकको घर लिलामी गर्न लागेपछि इमेज बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताहरु आन्दोलनमा उत्रेका छन् । शनिबार बिरोध कार्यक्रम गर्दै बैंकको प्रक्रिया रोक्नुपर्ने, पीडितले नै रकम संकलन गरेर...

विद्यामन्दिरमा ‘ब्रस एट द स्कुल’ कार्यक्रम संचालन

तस्बिर : कृष्ण संयोग/ढोरपाटन बागलुङ/जिल्लाको विद्यामन्दिर माध्यमिक विद्यालयमा ‘ब्रस एट द स्कुल’ कार्यक्रम संचालन भएको छ । नेदरल्याण्डको स्टिचिङ नेपाल र धौलागिरि एकीकृत ग्रामिण विकास केन्द्र डिआइआरडिसी बागलुङको सहयोगमा ‘ब्रस एट द स्कुल’ कार्यक्रम संचालन...

कुमुदिनीमा शैक्षिक परामर्श

पोखरा/पोखराको गैह्रापाटनमा रहेको प्रशिद्ध विद्यालय कुमुदिनी होम्स माविले दुईवटा शैक्षिक परामर्शका कार्यक्रम सम्पन्न गरेको छ । बिहानको पहिलो सत्रमा कक्ष ८ देखि ९ सम्मका विद्यार्थीहरुका लागि र पूर्वान्ह ११ बजेदेखि कक्षा ११ का विद्यार्थीलाई उनीहरुका...

योजना आयोगमा सदस्य नियुक्तीपछि गण्डकी सरकारसँग एमाले असन्तुष्ट

पोखरा/ गण्डकी सरकारले हालै प्रदेशको नीति तथा योजना आयोगलाई पूर्णता दिएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले योजना आयोगका उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटालाई नियुक्ती गरेका थिए । बाँकी दुई सदस्यको भने पदपूर्ति भइसकेको थिएन । नयाँ...

होटलमा फर्जी नामले उम्किए, आइफोन बेचेपछि समातिए

पोखरा/ गत मंसिर पाँच गते पोखराको नागढुंगास्थित युनिक होटलमा सुकु विकको रहस्यमय मृत्युले कास्की प्रहरीलाई टाउको दुखायो । होटलमा महिला मृत फेला पारेको सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो । प्रारम्भिक रुपमै प्रहरीले हत्याको आशंका...

खोला र तालमा डुबेर पाेखरामा ३ को मृत्यु

पोखरा/ पोखरामा खोला र तालमा डुबेर २ किशाेर र  एक बालक गरी ३ जनाको शुक्रबार ज्यान गएको छ । प्रहरीका अनुसार पोखरा–२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा २ जना र पोखरा– २६ गुँदेतालमा...

-->