आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

निवृत्त जीवनमा बाख्रापालन गर्दै बागलुङ डोयका ज्ञानबहादुर

बागलुङ/दुइ दशक सेनामा जागिरे भएर फर्केपछि उनले बजार बस्ने रहर गरेनन् । बरु गाउँमा बसेरै कृषि कर्म गर्ने, गाउँघरको वातावरणमा रम्ने र सामाजिक सेवा पनि गर्ने योजना बनाए । बागलुङ नगरपालिका वडा नं. ९...

पर्वतका ३८७ लाई १ जना स्वास्थ्यकर्मी

पर्वत/जिल्लाको जनसंख्या र कार्यरत स्वास्थ्यकर्मीहरूको अनुपात हेर्दा एकजना स्वास्थ्यकर्मीले तीन सय ८७ जनालाई स्वास्थ्य सेवा दिनुपर्ने देखिएको छ । २०७८ सालमा भएको जनसङ्ख्यालाई आधार मानेर स्वास्थ्यकर्मीहरूको अनुपात निकालिएको र सन्तुलनमा भने नरहेको जिल्ला स्वास्थ्य कार्यालय...

सुल्झियो नागढुंगाको होटलमा महिला हत्याकाण्ड

पोखरा/गत मंसिर ५ गते पोखरा ९ नागढुंगामा रहेको युनिक होटलमा एक महिलाको शव भेटियो । शव हेरेपछि प्रहरीको प्रारम्भिक अनुसन्धानले हत्या भएको निश्कर्ष निकाल्यो । तनहुँ भिमादकी ३८ वर्षीया सुकु विक उक्त होटलमा अचेत अवस्थामा...

पोखरा विश्वविद्यालयको ४१ करोड ४३ लाखमा नयाँ शैक्षिक भवन निर्माण हुने

पोखरा/ पोखरा विश्वविद्यालयले नयाँ शैक्षिक भवन निर्माणका लागि सम्झौता गरेको छ । पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालयको समुपस्थितिमा सम्पन्न उक्त सम्झौता पत्रमा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार प्राडा दिपकबहादुर भण्डारी र निर्माण व्यवसायीको तर्फबाट प्रमुख...

सामुदायिक वन समूहलाई स्थायी लेखा नम्वर अपरिहार्य

पोखरा/ वनको संरक्षण, प्रवद्र्धन र विकासमा जोड दिदै आएका सामुदायिक वन उपभोक्ता समूहलाई स्थायी लेखा नंम्वर (पान) अपरिहार्य भएको एक कार्यक्रमका वक्ताले बताएका छन् । सामुदायिक वन उपभोक्ता महासांघ नेपाल कास्की शाखाको छैठौ पूर्ण...

गण्डकीका मुख्यमन्त्री पाण्डे भन्छन–५० प्रतिशत भन्दाबढी योजना पहुँचका आधारमा

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ५० प्रतिशत भन्दाबढी योजना पहुँचको आधारमा वितरण हुने गरेको बताएका छन । आवस्यकता भन्दा पनि पहुँचको आधारमा योजना वितरण हुने गरेको भन्दै मुख्यमन्त्री पाण्डेले यो समस्या संघ, प्रदेश...

सरकारी कार्यालयलाई पूजिगत खर्च गर्न कठिन

बागलुङ/आर्थिक वर्ष २०८०/०८१ मा बागलुङका संघिय सरकार अन्र्तगतका कार्यालयले ७९ प्रतिशत पूजिगत खर्च गरेका छन् । जहाँ चालु खर्च भने ९६ प्रतिशत छ । जिल्लामै रहेका प्रदेश सरकारका कार्यालयले भने ७१ प्रतिशत मात्रै खर्च...

खानेपानीमा लापरवाही : क्लोरिन पाउण्डर सकिएको भन्दै खोलाको पानी सिधै धारामा !

बागलुङ/ बागलुङ नगर खानेपानी तथा सरसरफाई उपभोक्ता संस्थाले खोलाको पानी सिधै उपभोक्ताको धारामा पठाएको पाईएको छ । मानव स्वास्थ्यमा खेलवाडहुने गरी संस्थाले बिना जानकारी खोलाको पानी सिधै धारामा पठाएको हो । नगर खानेपानी संस्थाले रिजर्भवायर...

नगर खानेपानीको कार्यालयमा युवा संघको ताला

बागलुङ/ बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई व्यक्तिगत स्वार्थको कृडास्थल बनाएको भन्दै राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि बागलुङले कार्यालयमा तालावन्दी गरेको छ । जिल्ला अध्यक्ष बुद्ध बोहराको नेतृत्वमा संस्थाको कार्यालय पुगेको युवा...

छात्रवृत्तिको लागि युनाइटेड क्लबको अक्षयकोष

पोखरा/युुनाइटेड क्लब पोखराले पोखरा बहुमुखी क्याम्पसमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । क्लबले क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई लक्षित गरी एक लाखको अक्षयकोष स्थापना गरेको हो । अक्षयकोषका लागि क्लवका अध्यक्ष राजु श्रेष्ठ, क्लवका...

-->