म्याग्दी/ म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वरधाममा ज्येष्ठ नागरिक सभाहल निर्माण गरिएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोष र ज्येष्ठ नागरिक आश्रमको संयुक्त लगानीमा सभाहल निर्माण गरिएको हो । ज्येष्ठ नागरिकलाई विश्रामस्थल, धार्मिक गतिविधि,...
पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले कारागार कार्यालय कास्कीको निरीक्षण गरेका छन् । शुक्रबार कारागारमै पुगेर उनले बिरामी भएका ९२ जना कैदीबन्दीको स्वास्थ्य अवस्थाका बारेमा बुझेका हुन् । डेंगी लगायत विभिन्न...
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१, दोबाको अग्लो पहरामा भीरमह काढ्दै स्थानीय युवा । म्याग्दी/जिल्लाको अन्नपूर्ण गाउँपालिका–१,दोबाको आङ सिरिङ्ग हुने अग्लो कहालीलाग्दो पहरामा प्रसस्तै भीरमह पाइन्छ । स्थानीय बिकास पुन, बेग राम्जाली, कोपिल पुन, देवेन्द्र पूर्जा र बेग...
म्याग्दी/गत बिहीबार रातीदेखि अवरुद्ध बेनी–दरबाङ सडकमाएक सातासम्म पनि सिधा यातायात सेवा संचालन हुन नसक्दा पश्चिम म्याग्दीका जनताले सास्ती भोग्न वाध्य भएका छन् । सदरमुकाम बेनीदेखि खाद्यपदार्थ तथा उपभोग्य साधनहरु गाउँतर्फ लैजान नसक्दा गाउँमा खाद्यान्नलगायत विकास...