पोखरा/वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्र श्रेष्ठविरुद्ध अख्तियारमा उजुरी परेको छ । पोखराका पर्यटन व्यवसायीहरूले गत असार २७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनीविरुद्ध उजुरी दिएका थिए । डीएसपी श्रेष्ठले पदको दुरुपयोग गरेर...
बागलुङ/उपभोक्ता अधिकारको रक्षाका लागि सेवा प्रदायकलाई जिम्मेबार बनाउन बागलुङमा बजार अनुगमनको वार्षिक कार्ययोजना तयार हुने भएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सरोरकारवालाले कार्ययोजना बनाएरै बजार अनुगमन गर्नेछन् । बजार अनुगमनलाई व्यवस्थित र प्रभावकारी बनाउने,...
पोखरा/ गण्डकी विश्वविद्यालयले मास्टर्समा आर्टिफिसियल इन्टेलीजेन्स (एआई अर्थात कृत्रिम बौद्धिकता) पढाउने भएको छ । मास्टर्स अफ ईनफर्मेशन टेक्नोलोजी (एमआईटी एआई) अन्तर्गत पढाउन लागिएको यो विषय नेपालमा मात्र नभई एसियामै पहिलो पटक रहेको र यसले...
म्याग्दी /२०७५ सालमा गण्डकी प्रदेशको गौरवका आयोजना अन्तर्गत पर्यटनतर्फ होमस्टे कार्यक्रमको आरम्भ गर्दै मुुख्यमन्त्री पृथ्वीसुुब्बा गुुरुङले भनेका थिए— ‘पर्यटनको माध्यमबाट गरीबीको दर घटाउँदै लैजान, काम गर्ने उमेरको जनशक्तिलाई गाउँमै अड्याउन प्रदेशको समृद्धिको पाइला होमस्टेबाट...