आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

हाम्रो गन्तब्य सहकारीको तेस्रो वार्षिकोत्सव सम्पन्न

पोखरा/हाम्रो गन्तव्य बहुउद्धेश्यीय सहकारी सस्था स्थापनाको तेस्रो वर्ष पुरा गरी चौथो वर्षमा लागेको अवसरमा विविध कार्यक्रम गरी शनिवार स्थापना दिवस मनाइएको छ । उक्त अवसरमा स‌स्थाबाट संरक्षित पोखरा १८ स्थित पार्कमा भएका बिरुवा गोडमेल एवं...

पौडी खेल्दा डुबेर मृत्यु

पोखरा/ धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घर भई हाल पोखरा– ८ नागढुंगास्थित ससुरालीको घरमा बस्दै आएका २८ वर्षीय सन्तोष सिंखडाको पौडी खेल्ने क्रममा डुबेर मंगलबार मृत्यु भएको छ । मंगलबार दिउँसो २ बजेको समयमा सिंखडा पोखरा–२३ घाँटीछिनास्थित...

आन्तरिक राजस्व कार्यालय पोखराको राजस्व संकलनमा ७ प्रतिशतले बृद्धि

पोखरा/आन्तरिक राजस्व कार्याल्य पोखराले आर्थिक वर्ष २०८० ०८१ मा ५ अर्ब ५७ करोड ५५ लाख राजस्व संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ७ प्रतिशतले बढी हो । तर निर्धारित राजस्व संकलनको...

गण्डकीका कांग्रेस सांसद भन्छन्ः ‘मन्त्री बनाउँदा पार्टीले उपेक्षा गर्‍यो’

पोखरा / गण्डकी प्रदेशबाट निर्वाचित नेपाली कांग्रेसका सांसदहरू भेला भएर समसामयिक राजनीतिक परिवेश, पार्टी राजनीति र गण्डकीको विकास र समृद्धिबारे विमर्श गरेका छन् । राजधानीमा भेलिएका उनीहरूले कोशीमा सबै पार्टी एकतावद्ध भएको, अहिले मन्त्रीहरूको उपस्थितिले...

बागलुङ प्रशाासनले राहदानीबाट उठायो झण्डै ६ करोड राजश्व

बागलुङ/जिल्ला प्रशाासन कार्यालय बागलुङले अघिल्लो आर्थिक वर्षमा राहदानीबाट मात्रै झण्डै ६ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । राहदानीसहित अन्य विभिन्न शिर्षकबाट ५ करोड ८७ लाख ५८ हजार ४ सय २५ रुपैयाँ राजश्व संकलन...

रोटरीको महिला नेतृत्व हस्तान्तरण

पोखरा/ रोटरी डिष्ट्रिक ३२९२ को महिला नेतृत्वको सफलतापूर्वक हस्तान्तरण भएको छ । काठमाण्डौंमा सम्पन्न भएको एउटा कार्यक्रममा रोटरी बर्ष २०२३‐२४ का महिला नेतृत्वका संयोजक हेमाकुमारी अधिकारीले बर्ष २०२४‐२५ का संयोजक डा. सुनिती आचार्यलाई पद...

ढोरपाटनकर्मी गौतम र उत्कृष्ट सामुदायिक वन पुरस्कृत

म्याग्दी/डिभिजन वन कार्यालय म्याग्दीले जिल्लाका तीन वटा सामुदायिक वन उपभोक्ता समिति र पत्रकारलाई पुरस्कृत गरेको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा बन क्षेत्रको संरक्षण, ब्यवस्थापन र समुदायमा आधारित गतिविधिमा उत्कृष्ट हुन सफल सामुदायिक...

बक्सिङ पढाउने एक्ली महिला ‘प्रियंका वर्मा’

पोखरा/खेलकुदमा खोज्ने हो भने हरेक खेलाडीको आ–आफ्नो कथा हुन्छ । कसैको सुखद् त कसैको दुःखद् । यो विश्वभरका खेलाडीमा लागु हुन्छ । खेलाडी बन्नु सामान्य कुरा पनि होइन्, अझ नेपाली समाजमा खेलाडी हुनु भनेको...

१२९ जना भगौडा दोषी पक्राउ

पोखरा/कास्की प्रहरीले असारको महिनामा मुद्दाको फैसला भएका तर जरिवाना तथा कैद सजाय भुक्तान नगरेका १२९ जनालाई पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन गर्नेक्रममा पक्राउ गरेकामध्ये ३३ जना चेक अनादर, ६ जना बैंकिङ कसुर, एकजना...

बेगनास ताल किनारमा महाआरती

पोखरा/कास्कीको दोस्रो ठुलो वेगनास तालमा धार्मीक पर्यटन पर्वद्धनमा सहयोग पुग्ने गरी हरेक महिनाको पहिलो दिन बेगनास ताल वराह महाआरती गरिदै आइरहेको छ । बेगनास ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटनलाई यस क्षेत्रमा रहेका धार्मिक...

-->