आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

जैमिनीमा राष्ट्रपति महिला उत्थान कार्यक्रम

बागलुङ/राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्र्तगत जैमिनी नगरपालिकामा विपन्न महिलाहरुका लािग जिविकोपार्जन सुधार कार्यक्रमअन्र्तगत लक्षित महिलाहरुलाई सीप तथा व्यवसायिक विकास तालिम शुरु भएको छ । जैमिनी नगरपालिकाको आयोजना र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको व्यवस्थापनमा शुरु भएको तालिममा...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन

पोखरा / पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरुले आइतबार नमूना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुईवटा सेक्सनका ७२ जना विद्यार्थीहरुले ६ वटा समूहमा...

देवकोटाको मन्त्रीमण्डलमा दोस्रो इनिङ

पोखरा/ पार्टी संसदीय दलको ह्विप उलंघन गरेको भन्दै माओवादी केन्द्रले गरेको कारबाही सर्वोच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि गण्डकी प्रदेश सभामा फर्किएका प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाले दोस्रोपटक आइतबार मन्त्रीको सपथ लिएका छन ।...

फणिन्द्रलाई फेरि उर्जा मन्त्रालय, सपथ आज

पोखरा/सर्वोच्च अदालतले प्रदेशसभा सदस्य पद थमौती गरिदिएपछि नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणिन्द्र देवकोटा फेरि मन्त्री बन्ने भएका छन । आइतबार बिहान साढे १० बजे उनले सपथ लिनेछन । यसअघि जेठ २८ गते मुख्यमन्त्री...

रघुगंगा गाउँपालिकाका उपाध्यक्ष श्री प्रेमकुमारी पुनबाट सत्रौं गाउँसभामा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को बजेट

गाउँसभाका अध्यक्ष महोदय, गाउँसभाका सदस्यज्यूहरु । १. रघुगंगा गाउँपालिकाको १७ औं गाउँसभाको यो महत्वपूर्ण क्षण र विशेष अवसरमा नेपालको संविधानको धारा २३० तथा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७१ बमोजिम गाउँपालिका उपाध्यक्षलाई प्राप्त जिम्मेवारी...

रैथाने बीउले धान उत्पादन बढेन

बागलुङ/असारको १५ सम्ममा बागलुङमा २० प्रतिशत मात्रै धान रोपाई भएको छ । बर्षात ढीला हुँदा रोपाइ हुन नसकेको हो । अझैपनि अधिकांस स्थानमा मुल नै नफुटेको, सिंचाइका कुलो नहर संचालनमा आउनै नसकेको कारण यो...

क्यान्सर रोकथामका लागि सचेतनाको आवश्यकताः मन्त्री थापा

पोखरा/गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले क्यान्सर रोकथामका लागि सचेतनाको आवश्यकता रहेको बताएका छन् । शनिबार नेवाः मिसा पुचः कास्कीले आयोजना गरेको क्यान्सर परिक्षण तथा सचेतना कार्यक्रममा बोल्दै उनले रोग...

कर्मचारीमा नैतिकता र इमान्दारिता चाहिन्छः सांसद बराल

पोखरा/गण्डकी प्रदेश सभाका सांसद प्रकाश बरालले कर्मचारीमा सेवा भावसँगै नैतिकता र इमान्दारिता चाहिने बताएका छन् । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराद्वारा आयोजित असारे १५ आर्थत् धान दिवसको शुभकामना आदान प्रदान कार्यक्रमलाई...

ई–ड्राइभको गण्डकीमा सेवा विस्तार, आफ्नै विद्युतीय सवारी चलाउने

पोखरा/ प्रविधिको प्रयोगमा जोड दिदैं गण्डकी प्रदेशभर सेवा प्रदान गर्नेगरि ‘ई–ड्राइभ नेपाल’ को राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको छ । ई–ड्राइभ गण्डकी नेपाल र ई–ड्राइभ नेपालले सहकार्य गदैै राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको हो...

एमालेमाथि गिद्धेदृष्टि लगाउने आफै सकिन्छन्ः अधिकारी

पोखरा/ नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले एमालेमाथि गिद्धेदृष्टि लगाउनेहरु आफै सकिने बताएका छन । राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटीले शनिबार पोखरामा आयोजना गरेको ‘मदन र युवा’...

-->