पोखरा/तेस्रो गण्डकी प्रदेश स्तरीय खुल्ला जिम्न्याष्टिक प्रतियोगितामा कास्की जिल्ला जिम्न्याष्टिक संघ च्याम्पियन भएको छ । प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश जिम्न्याष्टिक संघको व्यवस्थापनमा भएको प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ प्रथम हुदै...
म्याग्दी/जिल्लाको मालिका गाउँपालिका वडा नं ७ बिम बनसराका भुपेन्द्र शर्मा उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै करिब १५ रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरिरहनुभएका शर्मालाई श्रम, रोजगार तथा...
पर्वत/केही दिन अगाडिको वर्षाले राष्ट्रिय गौरवको आयोजना उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरमा निर्माणाधीन पुल बगाएको स्थानमा मन्त्रीसहितको टोलीले अनुगमन गरेको छ । कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडीलगायतले पुल...