आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

सेवाग्राहीमैत्री बन्दै बागलुङ जिल्ला प्रशासन

बागलुङ/सरकारी निकायबाट प्रवाह हुने सेवा सुविधा लिने प्रक्रिया झन्झटिलो हुँदा नागरिकले सास्ती खेपेका थुप्रै उदाहरण छन् । सरकारी सेवा नागरिकमैत्री नहुने र सेवा लिँदा लाइनमा बस्नुपर्ने प्रवृत्तिले सर्वसाधारण दिनहुँ पीडित छन् । सरकारी सेवाको...

विज्ञको साथ नपाएपछि उपभोक्ताले बनाए पहिरोको बाटो

बागलुङ/चार वर्षअघि खसेको पहिरो बढ्दै अहिले भीषण र जोखिमको बनिसक्दा पनि नियन्त्रणको प्रयास नहुँदा सयौंले सास्ती खेपेका छन् । बागलुङ नगरपालिका १० को एक्लेसालमा खसेको पहिरो वर्षेनी बढीरहेपनि नियन्त्रणमा सम्बन्धीत कार्यालयले वास्ता नगर्दा स्थानीय...

एसईईमा नवलपुर एकेडेमी डण्डा जिल्लामा उत्कृष्ठ

नवलपुर / माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० कोे नतिजामा जिल्लाको कावासोती-१६ मा रहेको नवलपुर एकेडेमीले उत्कृष्ठ नतिजा प्राप्त गरेको छ । सो विद्यालयले नलपुर जिल्लामा ५१ जना विद्यार्थीलाई उतिर्ण गराई प्रथम भएको दावी गरेको...

पर्वतीय संग्रहालयमा सगरमाथा आरोहणको इतिहासको नयाँ डकुमेन्ट्री

पोखरा/ पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा सगरमाथा आरोहणको इतिहास समेटिएको नयाँ डकुमेन्ट्री प्रर्दशन थालिएको छ । अल्पाइन क्लबले माउन्ट एभरेष्ट फाउण्डेसनसँगको सहकार्यमा तयार पारेको ‘एभरेष्ट बाइ दोज हु वेयर दियर’ डकुमेन्ट्री प्रदर्शन गरिएको हो । संग्रहालयमा...

पौडेलद्वारा युवराज महेन्द्रले राजा त्रिभुवनलाई मार्छु भन्ने पत्र सार्वजनिक गर्न माग

पाेखरा/ राप्रपा सांसद बिन्दु पौडेलले तत्कालिन युवराज महेन्द्रले राजा त्रिभुवनलाई मार्छु भनेर चीनका नेता माओत्सेतुङलाई पठाएको चिठी सार्वजनिक गर्न एमाले नेता खगराज अधिकारी समक्ष माग गरेकी छन । प्रदेश सभाको सोमबारको बैठकमा उनले जनता,...

गण्डकी प्रदेशको बजेट बहुमतले पारित

पोखरा/ गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/ ०८२ को लागि ल्याएकाे बजेट प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको छ । सोमबारको प्रदेश सभा बैठकले आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले असार १ गते प्रस्तुत...

रैथाने उत्पादनको ब्राण्डिङमा प्रदेश सरकार प्रतिबद्धः मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले रैथाने उत्पादनको ब्राण्डिङमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन । साना तथा मझौला व्यवसायी महासंघ नेपाल कास्कीले आयोजना गरेको औद्योगिक मेलामा बोल्दै उनले अन्तर्राष्ट्रिय बजारसँग...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा/ पोखरा कलेज अफ म्यानेजमेन्टमा बीबीए आठौं सेमेस्टरका विद्यार्थीले आइतबार नमुना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् । पोखरा उद्योग बाणिज्य संघको सभाकक्षमा दुईवटा सेक्सनका ७२ विद्यार्थीले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका...

विपद् व्यवस्थापनमा सरकार गम्भिर छ– मुख्यमन्त्री पाण्डे

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिभिन्न विपद्को व्यवस्थापनका लागि प्रदेश सरकार गम्भिर रहेको बताएका छन । प्रदेश सभाको सोमबारको बैठकमा यसअघि सांसदहरुले आकस्मिक र शुन्य समयमा उठाएका प्रश्नहरुको जवाफ दिदै मुख्यमन्त्री पाण्डेले जतिसक्दो...

कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र

पोखरा/ पोखरा– १४ काजीपोखरस्थित कालिका बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र (क्युएए) प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोगले शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसमा यही असार १२ गते क्याम्पसलाई ‘क्युएए’ प्रदान...

-->