फाइल तस्बिर बागलुङ/ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका १ स्थित ठेउलेखोलास्थित सडकमाथिबाट खसेको लेदोसहितको माटोले सडक अवरुद्व हुँदा दक्षिण बागलुङको सवारी आवातजावत प्रभावित बनेको छ । जिल्ला प्रहरी कार्यालय...
पोखरा/साहित्यकार प्रा. डा. रविलाल अधिकारीको ८० औँ जन्मजयन्तीमा राष्ट्रिय जनसांस्कृतिक महासंघ गण्डकी प्रदेश समितिले खुला कविता प्रतियोगिता सम्पन्न गरेको छ । अधिकारी महासंघको संस्थापक केन्द्रीय सदस्य थिए । प्रतियोगितामा कास्कीका संयोग बस्याल प्रथम भएका छन्...