बागलुङ/जीवनशैलीका कारण मानव स्वास्थ्यमा गम्भिर प्रकृतिका समस्याहरु देखिन थालेको भन्दै जैमिनी नगरपालिका ३ दमेकमा स्वास्थ्य प्रबर्धनको लागि जीवनशैली परिवर्तन र योग कार्यक्रम सुरु भएको छ । जैमिनीको आयुर्वेद शाखाको संयोजनमा धौलागिरी आयुर्वेद औषधालयले कार्यक्रम...
स्याङ्जा/जिल्लाको वालिङ नगरपालिकाले २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ । नगरपालिकाले नगरपालिका भित्र सामुदायिक तथा निजी विद्यालयवाट एसईई परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने तीन÷तीन जना विद्याथीलाई सम्मान गरिएको हो । नगरपालिकाले सामुदायीक...
पर्वत/जिल्लाको कुश्मा नगरपालिकाले सामुदायिक तथा निजी विद्यालयहरूमा विद्यार्थीका ‘स्काउट ट्रुप’ निर्माणको अभियान सुरु गरेको छ । नगरपालिकाभित्रका विभिन्न विद्यालयका २८ जना शिक्षकहरूलाई पाँच सय ७५ औँ आधारभूत तालिम (बिटिसी) प्रदान गरेर स्काउटको लक्ष्य अनुसार विद्यार्थीहरू...
पर्वत/जिल्लाको मोदी गाउँपालिकाले एसइईमा अनुत्तीर्ण भएका विद्यार्थीहरूको लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । हालै प्रकाशन भएको एसइईको नतिजा अनुसार ‘नन ग्रेड’ मा परेर पुनः ‘ग्रेड’ वृद्धि परीक्षामा सहभागी हुनुपर्ने अवस्थामा रहेका विद्यार्थीहरूको...