आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पोविविका करार प्राध्यापकहरु आन्दोलित

पोखरा/पोखरा विश्वविद्यालयमा कार्यरत करार प्राध्यापक तथा प्राविधिकहरुले उपकुलपतिसहितका पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गरेका छन् । विश्वविद्यालयको २४ औं सभाले करार प्राध्यापकहरुको विषयमा हल्काफुल्का निर्णय गरेकाले आन्दोलनमा उत्रनुपरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । पोखरा विश्वविद्यालयको पछिल्लो सभाले करार...

प्रखेपको मनलाग्दी, बजेट सक्न धमाधम प्रतियोगिता

स्क्वासमा प्रदेशस्तरीय पुरुष तथा महिला विजेता खेलाडीहरु, सहभागी नै नभएको महिला खेलाडीलाई स्वर्ण दिएपछि दोस्रो र तेस्रो स्थानका महिला खेलाडीहरु । तस्बिर : ढोरपाटन पोखरा÷प्रदेश खेलकुद परिषद गण्डकीले यतिबेला धमाधम विभिन्न खेलकुद प्रतियोगिताको आयोजना...

जन्मदिनमा बृद्धाश्रमलाई सहयोग

पोखरा/पोखराको शिसुवामा बसोबास गर्दै आएका लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले आफनो ५२ औं जन्मोत्सवका अवसरमा पोखरा २७ को सहेला पाखामा रहेको श्रीकृष्ण प्रणामी बृद्ध तथा बालआश्रममा सहयोग गरेका छन् । श्रीमती इन्दिरा...

दुबै हात नभएकी नारच्याङकी पवित्रालाई अन्नपूर्णको ५० हजार सहयोग

म्याग्दी/चरम गरिबीसँग जुधेर भए पनि एसइईमा ३.१२ जीपिए ल्याएकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङकी पबित्रा बिकलाई गाउँपालिकाले प्रोत्साहन स्वरूप ५० हजार आर्थिक सहयोग गरेको छ । दुवै हात नभएकी विकको उच्च शिक्षाका लागि सहज वातावरण बनाउन...

पर्वतका विद्यालयमा स्वास्थ्यसम्बन्धी अध्यापनको तयारी

पर्वत/धेरै समुदाय र टोलका व्यक्तिहरू एकै ठाउँमा जम्मा हुँदा कुनै पनि सरुवा रोगको सङ्क्रमण फैलिने जोखिम बढी हुन्छ । विद्यालयहरू पनि त्यस्तै संस्था हुन जहाँ फरक फरक समुदाय र गाउँका बालबालिकाहरू एकै ठाउँमा टाँसिएर...

‘मानवअधिकार रक्षाका लागि सचेतना बढाऔं’

बागलुङ/मानवअधिकार उल्लंघनका घटनाविरुद्ध सचेतनामुलक कार्यक्रम संचालन आवस्यक भएको सरोकारवालाले बताएका छन् । पछिल्लो समय संख्यात्मक रुपमा कम भएपनि समाजमा हिंसा नघटेको भन्दै उनीहरुले पीडितलाई सतहमा आउने वातावरण नभएको बतएका छन् । इन्सेक बागलुङले आयोजना गरेको...

‘हिंसामा परेका महिलालाई मनोसामाजिक परामर्श आवश्यक’

बागलुङ/हिंसामा परेका महिलाका लागि नियमित मनोसामाजिक बिमर्शको आवस्यकता भएको सरोकारवालाले बताएका छन् । उनीहरुले पछिल्लो समय समाजमा मानसिक हिंसा बढेको समेत बताए । अल्पकालिन महिला सेवा केन्द्र बागलुङले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रमका सहभागिले पछिल्लो...

घाँस काट्ने क्रममा लडेर वृद्वको मृत्यु

बागलुङ/घाँस काट्ने क्रममा लडेर बागलुङको वडिगाडमा एक वृद्वको मृत्यु भएको छ । काउरोको रुखमा चढी घाँस काट्ने क्रममा लडेर बागलुङको वडिगाड गाउँपालिका वडा नं. १० का ७० वर्षिय वृद्व दलबहादुर गुरुङको मृत्यु भएको हो...

गौरवका सडकमा सास्ती नै सास्ती !

बागलुङ/राष्ट्रिय गौरवका आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ठाउँ ठाउँमा खाडल छन् । हिउँदमा बुंङ उड्ने धुलोले सेताम्मे हुने सवारी साधन बर्खा सुरु भएपछि तिनै खाडलमा अड्कीएर निस्कन सक्दैनन् । सडकको दुरावस्थाका...

प्रदेशका खेलाडीलाई प्रोत्साहन र सम्मान

पोखरा/गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका २१ खेलाडीलाई प्रोत्साहन सहित सम्मान गरेको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भई पदक जितेका खेलाडीलाई शुक्रबार मन्त्रालयमै कार्यक्रमका बीच सम्मान गरिएको हो । सम्मानित...

-->