आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

मृगौला पीडितलाई १ लाख आर्थिक सहयोग

पोखरा/पोखराको प्रतिष्ठित व्यापारिक घराना कर्मचार्य ग्रुपका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले आफ्नी धर्मपत्नी लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा मृगौला पीडित सहयोग कोषको स्थापना गरेका छन् । मृगौला पीडितहरुलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित सो कोषले विपन्न तथा असहाय...

दैविप्रकोप सम्बन्धी सेनाको कृतिम घटना अभ्यास

बागलुङ/नेपाली सेनाको २३ नम्बर बाहिनी, श्रीमेहर गण सहितका विभिन्न गणले शनिबार विपत प्रतिकार्य योजना अनुसार विपत उद्दार सम्बन्धी घटना अभ्यास गराएका छन् । नेपाल प्रहरी, सशष्त्र प्रहरी बल र स्थानीयको साथ लिएर सेनाले विभिन्न...

पहिरोले सडक सम्पर्क टुट्यो

बागलुङ/ निरन्तरको बर्षासँगै ठाउँठाउँमा खसेका पहिरोका कारण जिल्ला सदरमुकाम बागलुङ बजारसँग जिल्लाभरको सडक सम्पर्क टुटेको छ । कालिगण्डकी करिडोर र पुष्पलाल (मध्यपहाडी) लोकमार्गका ठाउँ ठाउँमा खसेको पहिरोका कारण सडक सम्पर्क टुटेको हो । बागलुङ नगरपालिका–१०...

पर्वत पहिरोमा बेपत्ता २ को शव फेला

पोखरा/पर्वतको फलेवास नगरपालिका–१ कार्किनेटा टिमुरवोट पन्थेमा पहिरोमा परी बेपत्ता २ जनाको शव फेला परेको छ । स्थानीय ४० वर्षका झलकप्रसाद शर्मा र स्याङजाको आंधिखोला गाउंपालिका वार्ड नं ३ पाख्रीबोटका ३३ वर्षीय तुलसीराम शर्माको शव...

तनहुँको शुक्लागण्डकीमा पहिरोमा परी ३ बेपत्ता

पोखरा/तनहुँको शुक्लागण्डकी नगरपालिका-७ काउरेमा गएको पहिरोमा पुरिएर ३ जना बेपत्ता भएका छन् । स्थानीय ४० वर्षीय हिरा नेपाली, ३६ वर्षीया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता भएका हुन् । काउरेमा बिहानै सोना नेपालीको...

सवारी दुर्घटनामा महिलाको मृत्यु

पाेखरा/आफु चढेको बसले किचेर पोखरा–१८ ग्यारजातिकी ७२ वर्षीया ललीता थापाको मृत्यु भएको छ । शनिवार पौने ४ बजेको समयमा बिन्दबासिनीचोकबाट सराङकोट तर्फ जादै गरेको ग १ ख ४१५६ नम्बरको बसमा सवार थापा ग्यारजातिमा बसबाट...

गण्डकी प्रज्ञा–प्रतिष्ठानको सतप्रतिशत कार्य प्रगति, थपियो बजेट

पोखरा/ गण्डकी प्रज्ञा–प्रतिष्ठानले चालु आर्थिक वर्ष ०८०/०८१ मा तय गरेका सबै कार्यक्रम सम्पन्न गरेको दावी गरेको छ । यसरी सम्पन्न कार्यक्रमको असार २१ र २२ गते प्राज्ञ सभाको सातौं पूर्ण बैठक मार्फत समीक्षा गरिएको...

स्याङ्जामा २ को मृत्यु, १ बेपत्ता

पोखरा/ घरमाथिबाट आएको पहिरोमा परेर स्याङजामा शनिवार २ को मृत्यु भएको छ । एकजना बेपत्ता भएका छन । स्याङजा प्रहरीका सूचना अधिकारी एवं डिएसपी ईन्द्रबहादुर रानाका अनुसार मृतकमा बिरुवा गाउँपालिका–६ लामाखेतका ६५ वर्षीया गुहेश्वरी शर्मा...

पहिरोमा परि पर्वतमा दुई वेपत्ता

पर्वत / निरन्तर परेको वषाएका कारण पहिरो जाँदा पर्वतमा दुई जना वेपत्ता भएका छन् । पर्वत फलेवास नगरपालिका वडा नं. १. कार्कीनेटामा पहिरो जाँदा २ जना वेपत्ता भएका हुन्। अविरल वर्षाका कारण आज २ः३० बजे...

कजवे बगेपछि पृथ्वी राजमार्ग अवरुद्ध

पोखरा/ तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेरामा बाढीले कजवे बगाउँदा पृथ्वीराजमार्ग अन्तर्गत दमौली–खैरेनीटार खण्ड अवरुद्ध भएको छ । शुक्रबार रातिदेखिको वर्षाले उक्त कजवे बगाएको तनहुँ प्रहरीका सूचना अधिकारी एवं डिएसपी दीपककुमार रायले बताएका छन । तत्काल...

-->