पर्वत/जिल्ला कारागार पर्वतमा रहेका कैदी बन्दीहरूमा उच्च रक्तचापसहित मधुमेहको जोखिम बढेको पाइएको छ । स्वास्थ्य कार्यालय पर्वतले पर्वत अस्पतालसँगको सहकार्यमा कारागारमा रहेका कैदी वन्दीहरूको स्वास्थ्य परीक्षणपछिको ‘रिपोर्ट’ मा २५ प्रतिशतमा उच्च रक्तचापको समस्या देखिएको छ...
पोखरा/ पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा आइतबार तालाबन्दी भएको छ । शुक्रबारदेखि आन्दोलनमा उत्रेका पूर्णकालिन करार प्राध्यापकले आइतबारदेखि अध्यापन कार्य छाडेर केन्द्रीय कार्यालयको ढोकामा दवावमूलक धर्ना शुरु गरेका छन् । त्यसैगरी...