आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

गोस्तेका बाढी पीडितलाई रोल्पा–पोखरा सम्पर्क समाजको राहत

पोखरा/अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीले प्रभावित पोखरा महानगरपालिका–१४, गोस्तेका पीडितलाई रोल्पा–पोखरा सम्पर्क समाजले सोमबार राहत वितरण गरेको छ । नदीको बहाव बढ्दा असार २२ गते गोस्ते सेती किनारमा रहेका करिब ४० घर...

खानेपानी संस्थानको समस्या हल गर्छु : महाप्रबन्धक श्रेष्ठ

पोखरा/नेपाल खानेपानी संस्थानका निमित्त महाप्रबन्धक त्रिदीपकुमार श्रेष्ठले नेपाल सरकारले खारेजीको प्रक्रियामा लगेको संस्थानलाई रोक्न सफल भएको बताएका छन् । महाप्रबन्धक श्रेष्ठले संविधानले दिएको अधिकारलाई खानेपानी संस्थानले हरप्रकारले उपभोक्ताको सेवामा लाग्ने धारणा राखेका थिए । नेपाल...

क्यानकै कारण अन्तर्राष्ट्रिय उडान भएन : पोखरेली

पोखरा/पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा नागरीक उड्डयन प्राधिकरण (क्यान) प्रति पोखरेलीहरु असन्तुष्टि देखिएका छन् । पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थलबारेमा क्यानले सुरुवातदेखि नै असहयोग गर्दै आइरहेको र क्यानकै पदाधिकारीहरुले विमानस्थल निर्माणको कार्यमा अनियमितता गरेको आरोपसमेत पोखरेलीहरुले...

पर्वतमा अब ‘हस्पीटालिटी स्कुल’

पर्वत/पवित्र कालीगण्डकी नदीमाथि बनेको विश्वकै दोस्रो अग्लो बन्जी जम्पदेखि सुपर म्यान शैलीमा विश्वकै दोस्रो लामो दाबी गरिएको जिप लाइन पनि कालीगण्डकी नदीकै किनारमा छन् । पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बढ्दै गइरहेको पर्वत...

साहित्यकार रबीन्द्र माकाजु पुरस्कृत

पोखरा / शुक्ला साहित्य प्रतिष्ठानले यस वर्षको मदनचन्द्रा साहित्य सेवा पुरस्कार लेखक एवं साहित्यकार रबीन्द्र माकाजुलाई प्रदान गर्ने निर्णय गरेको छ । यस अघि सो पुरस्कार बरीष्ठ गायिका ज्ञानु राणा (काठमाडौं) लाई प्रदान गरिएको थियो...

बेनी–दरबाङ सडक ३ दिनपछि खुल्यो

बेनी/ पहिराका कारण अवरुद्ध बनेको म्याग्दीको बेनी–दरबाङ सडक ३ दिनपछि सञ्चालनमा आएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतमा गत शुक्रबार पहिरो जाँदा सडक अवरुद्ध बनेको थियो । पहिरो गएको ठाउँमा ग्यावीयन पर्खाल...

दक्षिण बागलुङमा सवारी चल्न तीन दिन लाग्ने

फाइल तस्बिर बागलुङ/जिल्लाको दक्षिण क्षेत्र सदरमुकामसँग सडक सम्पर्कमा जोडिन अझै केही दिन लाग्ने भएको छ । दक्षिण जोड्ने मुख्य सडक पहिरोले बगाउँदा केही दिन यता सडक सम्पर्क टुटेको हो । लगातारको वर्षाले पहिरो खस्दा कालीगण्डकी...

खस्कदै माटोको जैविक तत्व, घट्दै पोषणको अवस्था

बागलुङ/पछिल्लो समय बालबालिकामा पोषणको मात्रा कम हुँदै गएको छ । यो अवस्था आउनुमा माटोमा पोषणको अवस्था कमजोर भएको सरोकारवालाले बताएका छन् । माटो बिषादीरहित नभएको, रैथाने बाली लगाउन छाड्दा माटोमा अम्लियपना बढेको समेत बताइएको...

बुर्तिवाङ बजारमा कार्यक्रम, सिटीहल गाउँमा !

बागलुङ/सिटी हल भन्ने बित्तिकै मुख्य बजार क्षेत्रमा रहेको बुझीन्छ । तर बुर्तिवाङ बजारको सिटीहल जंगल छेउमा छ । उक्त सिटीहललाई न सडकले छोएको छ । मध्यपहाडी लोकमार्गको नमूना सहरमा सूचिकृत बुर्तिवाङको सिटीहल सडकले नछोएको गाउँमा...

आर के हस्पिटालिटीको अन्तराष्ट्रियस्तरको किचन ल्याब

पोखरा/ गुणस्तरीय होटल सम्बन्धी कुकिङ तालिमलाई लक्षित गरी पोखराको सिर्जनाचोकमा संचालित आर के हस्पिटालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रालिले अन्तराष्ट्रियस्तरकोे किचन ल्याब सञ्चालनमा ल्याएको छ । कुकिङ तालिमको प्रभावकारिता अभिबृद्धि गर्दै स्वदेश एवम् विदेशमा दक्ष जनशक्ति...

-->