आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

मदरल्याण्डका १० विद्यार्थीले ल्याए ४ जिपिए

पोखरा/माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजामा पोखराको मासबारस्थित मदरल्याण्ड माविका १० जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् । बिहीबार प्रकाशित नतिजामा नेपालभरबाट मात्र १८६ जनाले ४ जिपिए ल्याएकोमा एउटै विद्यालयबाट यति धेरै...

गोरुका लागि बजेट !

बागलुङ/जिल्लाको जैमिनी नगरपालिकाले चालु आर्थिक वर्षमा तीस जना गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्यो । प्रतिहलगोरु दश हजार रुपैयाँका दरले दिईएको प्रोत्साहन रकम किसानका लागि राहत बन्यो । राँगा पाल्ने किसानलाई पनि नगरले प्रोत्साहन रकम...

सांसद फणीन्द्र देवकोटालाई गण्डकी प्रदेशसभा प्रवेशमा रोक

पोखरा / गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेशसभा बैठकमा प्रवेश गर्न रोक लगाइएको छ। बिहीबार प्रदेशसभा बैठकमा सहभागी हुन पुगेका देवकोटालाई मर्यादापालकले भित्र प्रवेश गर्न रोक लगाएका हुन्। ढोरपाटनसँग कुुरा गर्दै सांसद देवकोटाले भने, ‘म...

निसीखोला गाउँपालिकाको बजेट ४७ करोड २० लाख

बागलुङ/पश्चिम बागलुङको निसीखोला गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागि १४ औं गाउँसभाबाट ४७ करोड २० लाख ६१ हजार ५ सय रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तीद्वारा प्रस्तुत गरिएको बजेटमा...

‘सिपलाई व्यवहारमा उतार्न अपरिहार्य’

पोखरा / पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले आर्जित ज्ञान र सिपलाई व्यवहारमा उतार्नु पर्ने बताएकी छन । शुभकामना आमा समुहको आयोजना एवम् सारथी केन्द्र पोखराको सहकार्यमा आयोजित मलमलको वुटिक...

एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत उत्तिर्ण

फाइल तस्बिर काठमाडौं/राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४...

बरेङ गाउँपालिकाको मातृशिशु रक्षामा छलाङ : घरमा होइन, स्वास्थ्य केन्द्रमा सुत्केरी

बागलुङ/जिल्लाको बरेङ गाउँपालिका घरमा सुत्केरी शून्य गाउँपालिका घोषणा भएको छ । पछिल्लो एक वर्षमा कोही पनि गर्भवती घरमा सुत्केरी भएका छैनन् । घरमै सुत्केरी हुने परम्परा हटाउन पालिकाले सुरक्षित र भरपर्दो अवस्थामा सुत्केरी हुन...

कालीगण्डकी नदी कटानले औद्योगिक ग्राम जोखिममा

बागलुङ÷औद्योगिक ग्राम बनाउने भन्दै चार वर्षअघि काम थालेको बागलुङ नगरपालिकाले संरचना बनाउन नपाउँदै कालीगण्डकीले जमिन बगाउन थालेको छ । नदीले धेरै जमिन कटान गरेपछि औद्योगिक ग्राम निर्माणस्थलनै जोखिममा परेको छ । कालीगण्डकी नदी र करिडोरको...

गलकोट नगरपालिकाको पन्ध्रौ अधिवेशनमा नगर उप–प्रमुख फमलाल निउरेद्वारा प्रस्तुत बजेट कार्यक्रम

नगरसभाका श्रद्धेय अध्यक्षज्यू, नगरसभाका सम्पूर्ण सदस्यज्यूहरु, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र सभामा उपस्थित अन्य महानुभावहरु, १. गलकोट नगरपालिकाको नगर उपप्रमुखको हैसियतले आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको अनुमान प्रस्तुत गर्न यस सम्मानित नगरसभाको पन्ध्रौं अधिवेशनमा उपस्थित भएको...

गाउँले जीवनमा धान रोप्न व्यस्त स्थानीय किसानहरु

लामोसमयको खडेरीपछि पानी परेपछि गाउँघरका खेतफाँटमा धान रोप्ने असारको चटारो सुरु भएको छ । बागलुङ काठेखोला-२ भीमापोखरामा धान रोप्न व्यस्त स्थानीय किसानहरु । तस्वीर: ढोरपाटन ...

-->