मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

सुन्दर नगर बनाउन ट्राफिक सप्ताह सहयोगी

बागलुङ/साताव्यापी विविध कार्यक्रम गर्दै ट्राफिक सप्ताह समापन भएको छ । सडक दुर्घटना न्युनिकरणकालागि समुदायसँगको साझेदारीमा गरिएका सबै क्रियाकलाप सम्पन्न भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुमन निउरेले बताए । बैसाख २५ गतेदेखि शुरु भएको कार्यक्रम सोमबार...

पोखरा-२९ पूर्ण खोप वडा घोषणा

कास्की/पोखरा महानगरपालिका वडा नं २९ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ । वडाका सवै बालबालिकालाई पूर्ण खोपका मात्र प्रदान गरिएकालेसो घोषणा गरिएको वडाध्यक्ष श्रीप्रसाद गुरुङले बताए । वडाले चालु आर्थिक वर्षको १० महिनामा वडा...

टाइगरकप भलिबलको आयव्यय : स्तरीय बनाउन खेलाडीमा ठूलो खर्च

पोखरा/टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको चौथो संस्करणको टाइगर कपको आयव्यय सार्वजानिक गरिएको छ । पहिलो संस्करणदेखि नै चर्चा बटुलेको प्रतियोगिताले हरेक संस्करणलाई स्तरीय बनाउँदै अघि बढेको छ । प्रतियोगितालाई थप लोकप्रिय बनाउन टाइगरकपमा भारतको...

पोखरामा पुष्पलालको स्मृति र योगदानबारे चर्चा

पोखरा/पोखरामा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति र योगदानबारे चर्चा गरिएको छ । पुष्पलालको जन्मशताब्दीको अवसर पारेर पोखरामा आइतबार जन्मशताब्दी समारोह र विचार गोष्ठीको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै एमाले स्थायी कमिटी सदस्य एवं...

‘कामचलाउ’ सरकारसँग हच्किए कर्मचारी

पोखरा/गण्डकी प्रदेशको अर्थमन्त्रालयका एक उच्चपदस्थ कर्मचारी अघिल्लो हप्ता बिदामा बसे । प्रदेश सरकारले उपलब्ध गराएको ‘बिदा पर्यटन’को उपयोग गर्दै उनी बिदामा बसेका थिए । गण्डकी प्रदेश सरकारले बिदा पर्यटनसम्बन्धी कार्यविधि नै बनाएर कार्यान्वयन ल्याएको...

आश्रममा बालबालिका

बागलुङ/आठ वर्षकी बालिका सृष्टी मानवसेवा आश्रममा हुर्केकी छिन् । आश्रम संचालक बिपना तामाङले उनको स्याहार गरेर नियमित विद्यालय पठाउँछिन् । आश्रम संचालक बिपना र पूर्व संचालक सुमिरालाई नै उनले आफ्नो अभिभावक सम्झेकी छिन् । सुरुमा...

गण्डकीमा लक्ष्य भन्दा कम राजस्व संकलन

पोखरा/ गण्डकी प्रदेश सरकारले लक्ष्य अनुसार चालु आर्थिक वर्ष राजस्व संकलन गर्न नसक्ने देखिएको छ । प्रदेशले निर्धारण गरेका कर शिर्षकमध्ये अधिकांशमा लक्ष्य भेटाउन नसकेको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५ अर्ब...

ट्राफिक प्रहरीको स्वास्थ्य जाँच

बागलुङ/ट्राफिक सप्ताहको अन्तिम दिन सोमबार धौलागिरि अस्पताल बागलुङको समन्वयमा ट्राफिक प्रहरीहरुको स्वास्थ्य जाँच गरिएको छ । जिल्ला ट्राफिक कार्यालय र मातहतमा रहेका ट्राफिक विटमा कार्यरत १७ जना ट्राफिक प्रहरीको स्वास्थ्य जाँच गरिएको ट्राफिक प्रहरी...

खुम्लियामा चौतारी संरक्षण अभियान थालियो

म्याग्दी/जिल्लाको मंगला गाउँपालिका–२,खुम्लियामा सातदशक अगाडी बनेको चौतारी पुनःनिर्माण तथा संरक्षण अभियानमा स्थानीय खुम्लिया यूवा क्लव जुटेका छन् । बेनी–दरबाङ सडक अन्तरगगत सिम–कुहुँ–टोड्के जोड्ने सडकखण्डको खुम्लियामा रहेको पिपलको रूख सुकेपछि प्रयोगविहिन बनेको चौतारीलाई नयाँ स्वरुपमा मर्मत...

जंकफुड रोक्न पोषणयुक्त खाजा

म्याग्दी/जिल्लाको अन्नपूर्ण गाउँपालिकाले दिवा खाजामा जंकफुडलाई रोक्न अर्गानिक र स्थानीय स्तरमा उत्पादन हुने पोषणयुक्त खाजा अनिवार्य गर्न अभिभावकलाई पोसिलो खाजा बनाउन तालिम दिएको छ । चाउचाउ र बिस्कुट जस्ता जंकफुडहरु दिवा खाजाको रुपमा प्रयोग...

-->