मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

जैमिनी र तमानमा खायन आलु संरक्षण अभियान

बागलुङ/जैमिनी नगरपालिका र ताराखोला गाउँपालिकामा खायन प्रजातीको आलु संरक्षण अभियान थालिएको छ । बजारमा तराइका आलुभन्दा अधिकांसले स्थानीय आलुको माग गर्छन् । त्यसैले स्थानीय तहकै लगानी र कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमा आलु संरक्षणको...

दिगो विकासका लागि स्तरीय सडक

डोजर लगाएर सडक बनाएपछि हिउँदलाई मात्रै हुने, बर्षातमा बग्ने समस्या भएपछि गलकोट नगरपालिकाले हरेक वर्ष थोरै तर पक्की सडक बनाउने अभियान चलाएको छ । ग्रेड नमिलेका सडकका घुम्तीहरु ढलान गर्ने, पक्की नाली बनाउने र...

क्यान्सर पीडितलाई वडाको सहयोग

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिका–८ लेखानी वडा कार्यालयले वडाबासी क्यान्सर पीडितलाई उपचार खर्च सहयोग गरेको छ । विदेशमा रहेका पालिकाबासीको सक्रियतामा सहयोग संकलन गरेर वडाले क्यान्सर पीडितको उपचारका लागि ३ लाख ३१ हजार ५ सय २५...

लेखानी माविको ७५ औं वार्षिकोत्सव

बागलुङ/काठेखोला गाउँपालिका–८ लेखानीमा रहेको लेखानी माविले आफ्नो ७५ औं वार्षिकोत्सव विविध कार्यक्रम गरेर मनाएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले सरकारले शिक्षामा प्रयाप्त लगानी गरिरहेको...

एमाले तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी

दमौली / नेपाल कम्युनिष्ट पार्टी एमाले तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी भएका छन् । मङ्गलबार राति सम्पन्न अन्तिम मतपरिणामअनुसार दुई सय ९२ मत प्राप्त गरी उनी विजयी भएका हुन् । अध्यक्षका प्रतिस्पर्धी विष्णुभक्त सिग्देलले दुई...

व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश

पोखरा / पोखरा उच्च अदालतले तनहुँको व्यास नगरपालिकाको निर्वाचनको पुनः मतगणना गर्न आदेश दिएको छ। न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला भट्टराईको इजलासले मंगलवार यो आदेश दिएको हो। निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हालेको २ वर्षपछि उच्च अदालतको...

संसदीय पत्रकार मञ्चले सदस्यता खुलाउने

पोखरा/संसदीय पत्रकार मञ्च गण्डकीले सदस्यताका लागि आह्वान गर्ने भएको छ । मञ्च कार्यसमितिको सोमबार पोखरामा बसेको बैठकले संसदीय रिपोर्टिङमा क्रियाशील पत्रकारका लागि सदस्यता खुलाउने निर्णय गरेको हो । मञ्चको विधानको नियम ७ अनुसार योग्यता...

पोखराको प्राइम सहकारीमा डेढ अर्बभन्दा बढी अपचलन, प्रहरीले माग्यो उजुरी

पोखरा / जिल्ला प्रहरी कार्यालय कास्कीले गैरापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारीविरुद्ध उजुरीको आह्वान गरेको छ । प्रहरीले मंगलबार सार्वजनिक सूचनामार्फत त्यस्तो आह्वान गरेको हो । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीले प्राइम सहकारीमा बचतकर्ताको बचत हिनामिना भएको भन्ने...

बजेट चटारोको पूर्वसन्ध्यामा अर्थ सचिवको सरुवा

पोखरा/गत आइतबार गण्डकी प्रदेशका केही मन्त्रालयमा गाँइगुँइ चल्यो, प्रदेशको अस्थिर राजनीतिका कारण प्रदेशको आर्थिक मामिला मन्त्रालयका सचिव बलराम रिज्यालले पोखरा छाडे । मुख्यमन्त्री, मन्त्री को आउने/नआउने अन्योलका कारण स्वतन्त्रपूर्वक काम गर्न नपाएपछि बजेटको तयारी...

किन छैन् नवलपुरमा जिल्ला कारागार ?

पोखरा/संघीयतापूर्व नवलपरासी एउटामात्रै जिल्ला थियो । देशमा संघीयता लागु भएसंगै नवलपरासी जिल्ला टुक्राएर पूर्वी र पश्चिम नवलपरासी बनाइयो । पूर्वी नवलपरासी गण्डकी प्रदेश र पश्चिम नवलपरासी लुुम्बिनी प्रदेशमा पारियो । पहिलाको जिल्ला कारागार पश्चिम नवलपरासीमा...

-->