मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

‘न्यायिक समितिको सक्रियताले अदालतलाई सहज’

पोखरा/ कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समितिमार्फत समाधान हुदाँ अदालतमा मुुद्धाको भार घटेको बताएका छन । पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा सञ्चालित ३ दिने मेलमिलापकर्ताका लागि सञ्चालित पुुनर्ताजगी तालिमको...

३ जिल्लाका सिडीयो हेरफेर, बागलुङमा सुवेदी र पर्वतमा शर्मा

पोखरा/ सरकारले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेले आज शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै २ जिल्लाका सीडीयोमा नयाँ सहसचिव पठाएका हुन भने अर्को एक सिडियोलाई सरुवा गरेका...

वीरेन्द्र–ऐश्वर्य पार्कको पर्खालमा बागलुङ चिनाउने मनमोहक चित्र (फोटो फिचर)

बागलुङ बजारको मुटु समिक्षालय चोकमा रहेको वीरेन्द्र–ऐश्वर्य पार्कको पर्खालमा नगरपालिकाले बागलुङको पहिचान झल्काउने चित्र क्यानभासमा उतार्न थालेको छ । रैथाने प्रजातिका वरपिपल, रुद्राक्ष लगायतका रुखका हाँगा काटेर विश्वभरका झण्डा फहराएपछि चर्काे आलोचना खेपेको नगरपालिकाले...

युवती हत्या अभियोगमा आमाछोरा पक्राउ

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ८ की १८ वर्षिया दिक्षा थापा ‘भण्डारी’को हत्या अभियोगमा दुई जना पक्राउ परेका छन् । काठेखोला गाउँपालिका–१ पालाका सुशान्त थापा र उनकी आमा उजेली थापालाई प्रहरीले पक्राउ गरेको हो ।...

भौतिकसँगै सामाजिक विकासमा पनि लगानी बढाइने

बागलुङ/आगामी नीति तथा कार्यक्रममा भौतिक विकासका साथै मानवीय र सामाजिक विकासको क्षेत्रमा पनि लगानी बढाउने जिल्लाका स्थानीय तहका अगुवाले निर्णय गरेका छन् । उनीहरुले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनजस्ता क्षेत्रमा लगानी बढाउने, आम नागरिकलाई ती...

हेलखर्कबाट फर्कने क्रममा भीरबाट लडेर मृत्यु

बागलुङ/बागलुङको ढोरपाटनमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बिहिबार ढोरपाटन नगरपालिका वडा नं. २ हेलखर्कबाट घर फर्कने क्रममा ढोरपाटन नगरपालिका वडा नं. १ हलगाडे बस्ने ५८ वर्षिय चन्द्र बहादुर दमाईको ज्यान गएको हो...

रैथाने बाली संरक्षण र गोरेटो बाटो मर्मत अभियान

मध्यपहाडी लोकमार्गबाट काठेखोला गाउँपालिकाको प्रबेद्धार मानिने वडा नं. १ को पालामा प्रवेश गर्दा अलगै अनुभुती हुन्छ । बागलुङ नगरपालिका र काठेखोलाको सिमाना पालाबाट प्रबेश गरेपछि उपल्लो बाटो लाग्दा एकै दिन पालिकाका सबै वडा घुम्न...

बुद्ध जयन्तीमा धार्मिक प्रवचन 

पोखरा/ २५६८ औं बुद्ध जयन्ती एवंम सागा दावा तिथिको अवसरमा धार्मिक प्रवचन हुने भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनमा यहि जेठ ५ गते शनिबार धार्मिक प्रवचन कार्यक्रम हुन लागेको हो । पेमा धेछेनलिङ...

गलकोटको ओखरबोटबाट सुरु भयो ‘डिलक्स’ बस सेवा

बागलुङ / गलकोट नगरपालिका वडा नं. ४ को केन्द्र ओखरबोटबाट पहिलो पटक मुलुकको राजधानी काठमाण्डौमा रात्रीकालिन डिलक्स बस सेवा सुरु भएको छ । निसीभुजी उत्तरगंगा बराह यातायात बहुउद्येश्यीय प्रा.लि.ले स्थानीयसँगको सहकार्यमा उक्त बस सेवा सञ्चालन...

५ वर्षपछि नमूना सदरमुकाममा ३ भवन बन्दै

पोखरा/संघीय शासन व्यवस्थासंगै साविकको नवलपरासी जिल्लालाई टुक्राएर पूर्वी र पश्चिम नवलपरासी बनाइयो । पूर्वी नवलपरासी गण्डकी र पश्चिम नवलपरासी लुम्बिनी प्रदेशमा परे । एउटै जिल्ला हुँदा सदरमुकाम रहेको परासी पश्चिम नवलपरासीमा परेपछि जिल्लास्तरीय कार्यालय...

-->