बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

रैथाने बाली संरक्षण र गोरेटो बाटो मर्मत अभियान

मध्यपहाडी लोकमार्गबाट काठेखोला गाउँपालिकाको प्रबेद्धार मानिने वडा नं. १ को पालामा प्रवेश गर्दा अलगै अनुभुती हुन्छ । बागलुङ नगरपालिका र काठेखोलाको सिमाना पालाबाट प्रबेश गरेपछि उपल्लो बाटो लाग्दा एकै दिन पालिकाका सबै वडा घुम्न...

बुद्ध जयन्तीमा धार्मिक प्रवचन 

पोखरा/ २५६८ औं बुद्ध जयन्ती एवंम सागा दावा तिथिको अवसरमा धार्मिक प्रवचन हुने भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनमा यहि जेठ ५ गते शनिबार धार्मिक प्रवचन कार्यक्रम हुन लागेको हो । पेमा धेछेनलिङ...

गलकोटको ओखरबोटबाट सुरु भयो ‘डिलक्स’ बस सेवा

बागलुङ / गलकोट नगरपालिका वडा नं. ४ को केन्द्र ओखरबोटबाट पहिलो पटक मुलुकको राजधानी काठमाण्डौमा रात्रीकालिन डिलक्स बस सेवा सुरु भएको छ । निसीभुजी उत्तरगंगा बराह यातायात बहुउद्येश्यीय प्रा.लि.ले स्थानीयसँगको सहकार्यमा उक्त बस सेवा सञ्चालन...

५ वर्षपछि नमूना सदरमुकाममा ३ भवन बन्दै

पोखरा/संघीय शासन व्यवस्थासंगै साविकको नवलपरासी जिल्लालाई टुक्राएर पूर्वी र पश्चिम नवलपरासी बनाइयो । पूर्वी नवलपरासी गण्डकी र पश्चिम नवलपरासी लुम्बिनी प्रदेशमा परे । एउटै जिल्ला हुँदा सदरमुकाम रहेको परासी पश्चिम नवलपरासीमा परेपछि जिल्लास्तरीय कार्यालय...

विवेकलाई मोहन भूगोलको साथ

पोखरा/ पारा व्याडमिन्टका लागि बहराइन जान लागेका पारा ब्याडमिन्टन खेलाडी विवेक सुवेदीलाई मोहन भूगोल फाउन्डेसनले आर्थिक सहयोग गरेको छ । आफ्नै खर्चमा बहराइन जान लागेका विवेकलाई फाउण्डेसनका अध्यक्ष भुगोल गुरुङ सहितको टिमले ४० हजार १...

पोखराका ‘स्पा’बाट ५ बालिकाको उद्दार

पोखरा/कास्की प्रहरीले पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा स्पा (मसाज सेण्टर) बाट ५ जना बालिकाहरुको उद्दार गरेको छ । मसाज सेण्टरमा नाबालिकाहरुलाई यौनधन्दामा लगाइने गरेको उजुरीपछि बुधबार कास्की प्रहरीले पोखरा महानगरपालिका सामाजिक महाशाखा र शक्ति समूह...

कांग्रेस गण्डकीले थाल्यो भवन निर्माण, चिप्लेढुंगा नपाएपछि लामाचौर

पोखरा/नेपाली कांग्रेस गण्डकीले लामाचौरमा आफ्नै भवन निर्माण थालेको छ । ‘बीपी स्मृति भवन’नाम दिइएको सो भवनबाटै आउँदो असोजदेखि कार्यालय संचालन गर्ने गरी काम अगाडि बढाइएको निर्माण समितिक अध्यक्ष माधवप्रसाद बास्तोला ‘मधु’ले जानकारी दिएका छन्...

‘जबजकै प्रभावले कम्युनिष्ट पार्टीहरु बहुदलीय प्रतिष्पर्धाको राजनीतिमा’

बागलुङ/बहुदलीय प्रतिष्पर्धाको राजनीतिमा सबै कम्प्युनिष्टहरु आइपुग्ने काम मदन भण्डारीको जनताको बहुदलीय जनवादको प्रभाव भएको सरोकारवालाले बताएका छन् । साथै उनीहरुले माक्र्सवादी दर्शनलाई सिर्जनात्मक स्वरुपमा ल्याउन पनि भण्डारीको योगदान महत्वपूर्ण रहेको बताएका छन् । एमालेका तत्कालिन...

बागलुङ नगरको स्वागत तथा विदाई कार्यक्रम

बागलुङ/बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा कार्यरत कर्मचारीवीच स्वागत तथा विदाई कार्यक्रम बुधबार सम्पन्न भएको छ । संस्थामा नँया कर्मचारी रुपमा आएका चार जना र स्वच्छिक अवकास लिएएका एक जनालाई विदाई गरिएको हो...

कादेशमा सामुदायिक स्वास्थ्य इकाई स्थापना

बागलुङ/काठेखोला गाउँपालिका वडा नं. ८ को कादेशमा लेखानी सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । बुधवार गण्डकी प्रदेशसभाकी सदस्य कुशुम बुढामगरले इकाईको उद्घाटन गरिन् । हालको स्वास्थ्य चौकी रहेको लेखानीबाट पैदल १ घण्टा समय लाग्ने...

-->