बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

क्षेत्री समाजमा जिम्मेवारी बाँडफाट

पोखरा/क्षेत्री समाज नेपाल को चौथौं राष्टिय महाधिवेशनबाट निर्वाचित कार्यसमिति सचिवालय बैठकले केन्द्रीय पदाधिकारी को जिम्मेवारी बाडफाट गरेको छ । प्रदेशस्तरबाट निर्वाचित लुम्बीनी प्रदेशको इन्चार्ज उपाध्यक्ष लालबहादुर अधिकारी, गण्डकी प्रदेश इन्चार्जमा उपाध्यक्ष राजेन्द्र अधिकारी, बागमती प्रदेश...

घरपालुवा जनावर हेरचाहको व्यावसायिक योजना उत्कृष्ट

पोखरा/जनावरप्रतिको मान्छेले कहिलेदेखि प्रेम दर्शाउन थाल्यो ? कहिलेदेखि केही जनावरलाई उसले घरपालुवा बनायो ? प्रश्नमा घोत्लिने फुसर्द छैन । तर, सहजै अनुमान लगाउन सकिन्छ, हात्ती–घोडालाई रत्याएर घरपालुवा बनाउने परम्परा सदियौँ पुरानो हो । हात्ती–घोडा...

कुश्मीसेरामा खानेपानीको सकस

बागलुङ/खानेपानी नभएपछि जैमिनी नगरपालिका १ को कुश्मीसेरामा हाहाकार जस्तै भएको छ । धारामा पानी नआएपछि स्थानीय खोलाखोल्सी धाउन बाध्य छन् । खडेरीले मुल सुकेको र वर्षौदेखिका योजना पूरा नभएपछि स्थानीयले सास्ती खेप्न बाध्य भएका हुन्...

महेन्द्रपुल यु २३ बास्केटबल सुरु

पोखरा / महेन्द्रपुल युथ क्लबको आयोजनामा पहिलो पटक यु२३ खुल्ला बास्केटबल प्रतियोगिता सुरु भएको छ । क्लबले पोखरा रंगशाला स्थित बास्केटबल कोर्टमा फाइभ वाई फाइभ बास्केटल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको पहिलो दिन...

दीर्घकालीन असर पर्ने निर्णय नगर्न गण्डकी सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं / सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी  नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले शुक्रबार अधिकारी नेतृत्वको सरकारलाई नियमित कार्य सञ्चालनबाहेक...

बागलुङ युनिटी क्लब जिल्ला लिगमा बढुवा

बागलुङ/नवप्रवेशी क्लब बागलुङ युनिटी जिल्ला लिगमा बढुवा भएको छ । शुक्रबार बाङेचौर खेल मैदान सम्पन्न नकआउट चरणको फाइनल भीडन्तमा संयुक्त चार युवा क्लबलाई फराकिलो गोल अन्तरले निराश पार्दै युनिटी जिल्ला लिगमा बढुवा भएको हो...

सूर्यदर्शन सहकारीमा कसले कति रकम अपचलन गरे ?

पोखरा/  पोखरा महानगरपालिकाले पुरक अनुसन्धान सकेर विहीबारमात्रै कास्की प्रहरीलाई बुझाएको सूर्यदर्शन बचत तथा ऋण सहकारीको प्रतिवेदनले सबैभन्दा बढी सहकारीका तत्कालिन अध्यक्ष जीवी राईको जिम्मामा २९ करोड भन्दा बढी रकम अपचलन भएको भेटिएको छ । सहकारी...

नेपाल-चीन संयुक्त फार्मास्युटिकल कन्फेरेन्सको विस्तारित कार्यक्रम

पोखरा/वैशाख २५ देखि २९ गतेसम्म काठमाडौँमा सञ्चालन भैरहेको नेपाल–चीन संयुक्त फार्मास्युटिकल कन्फेरेन्सको विस्तारित कार्यक्रम आज पोखरामा सम्पन्न भएको छ । पोखरा विश्वविद्यालय अन्तर्गत स्कूल अफ हेल्थ एण्ड अलाइड साइन्सेजको संयोजनमा सञ्चालन भएको उक्त कार्यक्रममा...

क्षयरोगका बिरामी खोज्दै धामी–झाँक्री

पर्वत/जुनसुकै रोगको लक्षण देखिँदा पनि सुरुमा धामी–झाँक्रीकोमा गएर आखत हेर्ने, पातीको पातबाट हेराउने, चिनाबाट दशा ग्रहको अवस्था हेर्ने अझै पनि कायमै छ । ती लक्षणको निदानको लागि झारफुक गर्नेदेखि लागोभागोले छोडोस् भन्दै पानीले मन्साउने...

रुखमा बाँधेर जलाएको अवस्थामा भेटियो युवाको शव

काठमाडौं / काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । वडा नं ४ फेदी र जिरोकिलोको बीच भागमा पूर्णरुपमा जलेको अवस्थामा पुरुषको शव फेला...

-->