बागलुङ (खर्वाङ)/फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेका पश्चिम बागलुङका राजनीतिक दल, उम्मेदवार र सरोकारवालाले निर्वाचनको बेला हुने भोजभतेर खुवाउने र राष्ट्रिय झण्डाको दुरुपयोग रोक्नुपर्ने बताएका छन् ।
बागलुङ क्षेत्र नं. २ को निर्वाचन...
कास्की-१ को निर्वाचनमा हुँदैछ रोचक भिडन्त
पोखरा/कास्की क्षेत्र नम्बर १ का मतदाताले २०४८ सालको पहिलो आम निर्वाचनमा कांग्रेसका तारानाथ रानाभाटलाई विजय माला पहि¥याए । प्रतिस्पर्धामा रहेका एमाले नेता खगराज अधिकारीलाई चाहिँ दोस्रोपटक २०५१ सालमा त्यहाँका जनताले विजयी बनाए । २०५६...
जनज्योति माविमा पुनर्मिलन
पोखरा/जनज्योति माध्यमिक विद्यालय पोखरा २८ कालिकाको पूर्व विद्यार्थी तथा शिक्षकहरूको पहिलो पटक औपचारिक रुपमा बृहत् भेला, पुनर्मिलन तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
जनज्योति मावि भूपू विद्यार्थी मञ्चका संयोजक कीर्तिबल्लभ त्रिपाठीको अध्यक्षतामा पोखरा–२६ स्थित...
हजुरको आजः २०८२ माघ २५ गते आइतबार
मेष – मनमा शान्ति र मुहारमा कान्ति छाउने ।
वृष – प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गर्न सफल भइने ।
मिथुन – प्राय हर कार्यमा बाधा अबरोध खडा हुने ।
कर्कट – मानसिक बेचैनीमा अधिकांश समय व्यतीत हुने ।
सिंह...
बेनी–जोमसोम सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना सुरु
म्याग्दी / चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना निर्माण थालिएको छ ।
बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले २५ करोडको लागतमा सडकमा खस्ने पहिरो र नदी कटान रोकथाम गर्न...
लेखनाथ सहकारीको स्थापना दिवसमा दौड
पोखरा/ पोखरा महानगरपालिका वडा नम्वर २६ को अर्घौचोकमा रहेको लेखनाथ बचत तथा ऋण सहकारी सस्थाको १८ औं स्थापना दिवसको अवसरमा अन्तर सहकारी खुल्ला दौड प्रतियोगिता आयोजना गरिएको छ ।
सहकारी/सहकारीका विचको एकतालाई जोड दिने उदेस्यले...
विद्यार्थीलाई सम्मान, कर्मचारीलाई दीर्घ सेवा
पोखरा/पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविले शुक्रबार कर्मचारी सहित विद्यार्थीलाई सम्मान गरेको छ । ३१ औं वृहत सांस्कृतिक दिवस तथा सिर्जनात्मक कला प्रदर्शनीको अवसरमा शिक्षकलाई दीर्घ सेवा सम्मान सहित उत्कृष्ट अंक ल्याउने र विभिन्न परीक्षामा छात्रवृत्ति...
बागलुङको सुन्तला कुवेत पुग्यो
बागलुङ/जिल्लाका किसानले उत्पादन गरेको सुन्तला पहिलोपटक विदेशी बजारमा निर्यात भएको छ । बागलुङको काठेखोला गाउँपालिकामा उत्पादित सुन्तला खाडी मुलुक कुवेत निर्यात भएको हो । काठेखोला गाउँपालिका–५ बिहुँमा रहेको बिहुँकोट साना किसान सहकारीले सुन्तला निर्यात...
पर्वतका एक हजार किशोरीलाई एच.पि.भी खोप लागाईँदै
पर्वत/जिल्लाका करिब एक हजार किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि. खोप लगाइने भएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका अनुसार यो खोप अभियान फागुन महिनामा सञ्चालन गर्ने नीति भए पनि यस वर्ष माघ महिनामा नै...
हजुरको आजः २०८२ माघ २४ गते शनिबार
मेष – प्रतिपक्षी विरोधीको पराजय हुँदै जाने ।
वृष – यात्राको क्रममा विविध बाधा अबरोधको सामना गर्नुपर्ने ।
मिथुन – कुनै अशुभ समाचार सुन्नु पर्ने ।
कर्कट – अर्थलाभ सँगै कार्यमा सफलता मिल्ने ।
सिंह – आँखामा कष्ट...