आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

व्यवसायी घराना कर्माचार्य ग्रुपद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग

पोखरा/पोख्रेली व्यवसायी घराना कर्माचार्य ग्रुपद्वारा स्थापित स्व.लक्ष्मी सुन्दरी कर्माचार्य मृगौला पीडित सहयोग कोषले मृगौला पीडितलाई एकलाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । कास्कीको सार्दीखोला बस्ने ४९ वर्षीया बुद्धीशोभा गुरुङलाई उक्त सहयोग गरिएको हो ।...

ज्ञानमार्गमा मीनु कोइराला

पोखरा/पोखरा–गैह्रापाटनस्थित ज्ञानमार्ग टोल विकास संस्थाको अध्यक्षमा मीनु कोईराला चयन भएकी छन् । संस्थाको १३ औं साधारण सभा तथा सातौं अधिवेशनले कोईरालालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । समितिको निवर्तमान अध्यक्षमा रामचन्द्र । उपाध्यक्षमा सूर्यप्रसाद तिमिल्सिना,...

कस्तो सहर ? कति सभ्य नागरिक ?

पोखरा/हाल अमेरिका बस्ने पत्रकार दिवाकर बागचन्दले फेसबुकमा सडकको हिउँ फाल्दै गरेको भिडियो राख्दै लेखे,‘ अमेरिका प्रकृतिले न्याय गरेको देश होइन । यहाँको जाडोमा हिटिंग सिस्टम (तातो पार्ने प्रणाली) नहुने हो भने बाँच्न सकिन्न ।...

आज भ्यालेन्टाइन डे: प्रेम र स्नेह साटासाट गरिँदै

काठमाडौं / आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस। नेपालसहित विश्वभर आज एकअर्काप्रति प्रेम र स्नेह साटासाट गरी यो दिवस मनाइँदै छ। हरेक वर्ष फेब्रुअरी १४ मा यो दिवस मनाउने गरिन्छ। पछिल्लो सयम नेपालमा पनि...

कालीगण्डकीको किनार जलजलामा निर्माण हुँदै शवदाह स्थल

पर्वत / पर्वतको जलजला गाउँपालिकामा १८ वटा शवदाह स्थलको निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार संघीय सरकारसँगको लागत साझेदारीमा २ करोड ५८ लाख रुपैयाँको बजेटमा व्यवस्थित शवदाह स्थलको पूर्वाधार निर्माण...

शान्ति सुरक्षाको व्यवस्था सुदृढ बनाउन राष्ट्रपतिको निर्देशन

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आवश्यक शान्ति सुरक्षाको प्रबन्ध सशक्त, सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिएका छन्। शुक्रबार साँझ राष्ट्रपति भवन शीतलनिवासमा गृहमन्त्रीसहित चार...

स्वास्थ्यमन्त्री पाठकले भेटे घाईते विद्यार्थी, उपचारमा कुनै कमीहुन नदिन दिए निर्देशन

बागलुङ / गण्डकीका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले बागलुङ नगरपालिका वडा नम्बर ३ हाडेपाखामा बिहीबार साँझ भएको स्कुल बस दुर्घटनामा घाइते भई उपचार गराइरहेका विद्यार्थीलाई भेटेका छन् । घाइते भइ धौलागिरी प्रादेशिक अस्पताल बागलुङ, गण्डकी...

संस्थान र उपभोक्ताको हितमा काम गर्न निर्देशन

पोखरा/ नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख आशिष कार्कीले संस्थानबाट दिने सेवालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराद्वारा आयोजित सम्मान तथा विदाई कार्यक्रममा प्रमुख कार्कीले...

स्कुल भ्यान दुर्घटनामा एकको मृत्यु, २५ घाइते

बागलुङ/ स्कुल भ्यान दुर्घटना हुँदा एक विद्यार्थीको ज्यान गएको छ । २५ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–३ रात्माटामा बिहीबार स्कूल भ्यान दुर्घटनामा परेको हो । घाइतेमध्ये ६ जनालाई पोखरा रेफर गरिएको छ भने...

निर्वाचन रिपोर्टिङ सम्बन्धी तालिम सम्पन्न

पोखरा/ निर्वाचन रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम विहीबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा बुधबारदेखि तालिम भएको थियो । तालिमको समापन गर्दै गण्डकी प्रदेशका प्रेस...

-->