पोखरा/ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा गरिएका टिप्पणीहरू अस्वाभाविक रहेको भन्दै विमानस्थलको बदनाम गर्ने अधिकार कसैलाई नभएको बताएका छन् । पोखरामा आज आयोजित एक कार्यक्रममा पोखरा अन्तराष्ट्रिय विमानस्थललाई ‘सेतो हात्ती’ र...
पोखरा/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत, कास्कीमा विचाराधीन सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने भएको छ । सोमबार लामिछानेको मुद्दा फिर्ता सम्बन्धी निवेदनमाथि सुनुवाई गदै जिल्ला अदालतले तत्काल फिर्ता...
म्याग्दी/ महाशिवरात्रीको अवसर पारेर बेनी नगरपालिका–४ सुर्केमेलास्थित शिवालय मन्दिरमा गणेशको मूर्ति चढाउने दम्पत्तीलाई शिवालय मन्दिर व्यवस्थापन समितिले सम्मान गरेको छ । हाल चितवनको राप्ती नगरपालिका–९ बस्ने सुर्केमेलाका लक्ष्मीप्रसाद पौडेल र पवित्रा पौडेललाई मन्दिर व्यवस्थापन समितिले...
पोखरा/ पर्वत ठूलीपोखरी पोखरा सम्पर्क समाजको अध्यक्षमा महेश शर्मा लामिछाने निर्विरोध चयन भएका छन् । छैठौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले लामिछानेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा गंगा रिमाल,...