म्याग्दी/दुवै मृगौलामा समस्या देखिएका म्याग्दीको मंगला गाउँपालिका–१, भर्जुलाका सुसन किसानलाई स्वदेश तथा विदेशबाट १० लाखभन्दा बढी सहयोग भएको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएपछि रबिन्द्र पुन, कृष्ण सेन्च्यूरी र मनकुमार जुग्जालीको...
पोखरा-बागलुङ हाइवे क्षेत्रमा वृक्षारोपण
पोखरा/पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा नियमित वृक्षारोपणका कार्यहरू भइरहेका छन् । ‘ग्रिन पोखरा : क्लिन पोखरा’ अभियानअन्तर्गत पोखरा-२५ मा पर्ने भूपी शेरचन राजमार्ग छेउमा वृक्षरोपण गरिएको छ । राजमार्गको वरपर ११ सय वटा कल्की, धूपी,...
लायन्स सिर्जना चौतारी र फेवा बेगनास चौतारी समायोजन
पोखरा/ लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गतका दुई क्लब पोखरा सिर्जना चौतारी र पोखरा फेवा बेगनास चौतारी समायोजन भएका छन् । सन् २०१२ मा स्थापना भएको सिर्जना चौतारीको स्पोन्सरमा सन् २०१६ मा स्थापना...
गौरीशंकर क्याम्पसमा पानी ट्यांकी हस्तान्तरण
पोखरा/ पोखरा २५ स्थित गौरीशंकर बहुमुखी क्याम्पसमा एक कार्यक्रम बिच खानेपानी ट्याङ्की हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ पोखरा हेमजाको आयोजना, लायन्स क्लब पोखरा अन्नपूर्ण संयोजन एवं द रोमजी स्कुल यूकेको सहयोगमा निर्माण भएकोे...
ऐतिहासिक टुँडिखेल तीज महोत्सव जारी
पोखरा/ पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ अन्र्तगत शुक्रबार राजु परियार र ज्योती मगरले दर्शक नचाउने भएका छन् । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान’ नाराका...
आशिका तामाङलाई ५ दिन कैद र ५ सय जरिबानाको फैसला
काठमाडौं / सामाजिक अभियन्ता आशिका तामाङलाई जिल्ला अदालत भक्तपुरले ५ दिन कैद सजाय र ५ सय रुपैयाँ जरिबानाको फैसला सुनाएको छ । भक्तपुरको साँगास्थित झोलुंगे पुल तर्न शुल्क असुलिएको विरोध गर्दा उनीविरुद्ध मुद्दा परेको...
फेसबुकबाट समाजसेवा : एमआरआरको यात्रा
पोखरा/पोखरा अनलाइन प्लेटफर्महरू आज केवल मनोरञ्जन वा सूचना आदान–प्रदानको माध्यम मात्र बनेको छैन । समाज परिवर्तन र सेवाभावको ठुलो स्रोत पनि बन्न सक्ने प्रमाणित गरिदिएको छ, एमआरआर अर्थात् ‘मेन्सरुम रिलोडेड’ नामक फेसबुक समूहले ।...
बि १३ युकेको मृगौला पीडितलाई सहयोग
पोखरा/वि १३ युकेले फुटबल प्रतियोगिताबाट उठेको रकम मृगौला पीडितलाई सहयोग गरेको छ । पोखरा १३ बाझापाटनको युके स्थिति क्लबले क्षेत्र बहादुर विकलाई ३५ हजार रुपैयाँ सहयोग गरेको हो ।
युकेमा संकलन भएको रकम बुधबार बाझापाटनका...
टुँडिखेलमा जारी तीज महोत्सवमा ढिकी जातो प्रतियोगिता
पोखरा / पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ अन्र्तगत बिहीबार नविना सिलवार ‘खुईली’, रोजिना परियार लगायतका कलाकारले टँुडिखेल घन्काउने भएका छन् । “हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो...
लायन्स क्लब अफ पोखरा अन्नपुर्णको अध्यक्षमा पराजुली पोखरा
लायन्स / क्लब अफ पोखरा अन्नपुर्णको अध्यक्षमा सुकल्याण पराजुली चयन भएका छन् । पराजुली लायन वर्ष २०२५/२०२६ का लागि अध्यक्षमा चयन भएका हुन् । निर्वाचित अध्यक्ष पराजुलीलाई क्लबका निवर्तमान लायन वर्ष २०२४/ ०२५ का...