आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

जंगली च्याउ खाँदा ३ बिरामी

पोखरा/  जंगली च्याृउ खाँदा पोखराको बिरौटामा तीन जना बिरामी भएका छन् । कास्की प्रहरीका अनुसार बुधवार मध्यान्ह पोखरा–२१ को तितेपानीस्थित जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेका हुन । बिरामी हुनेमा ४६ वर्षीया तारादेवी आले,...

टुँडखेलमा तीज महोत्सव जारी

पोखरा/ पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडखेल तीज महोत्सव अन्र्तगत बिहीबार नविना सिलवार ‘खुईली’, रोजिना परियार लगायतका कलाकारले टुँडिखेल घन्काउने भएका छन् । “हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान”...

भैरवस्थानलाई धार्मिक पर्यटनको केन्द्र बनाउने हो : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले प्रसिद्व धार्मिक शक्तिपिठ भैरवस्थान मन्दिर क्षेत्रलाई पर्यटनको केन्द्र बनाउने प्रतिवद्वता व्यक्त गरेका छन् । भैरवस्थान मन्दिरमा धार्मिक पर्यटनको प्रचुर संभावना रहेकोले नयाँ विस्तृत अध्ययन प्रतिवदेशन (डिपिआर) बनाएर...

लागूऔषधसहित एक पक्राउ

पोखरा/वडा प्रहरी कार्यालय बैदामको टोलीले लागूऔषध सहित एक पुरुषलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका ८ इन्द्रपुरी मार्गबाट गाँजा र प्रतिबन्धित औषधि सहित सोमबार एक पुरुषलाई पक्राउ गरेको हो । प्रहरीले लागुऔषधको कारोबार भइराखेको भन्ने...

नेपाल महिला संघ गलकोटले तीजमा बाँड्यो खाद्यान्न

बागलुङ/नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ गलकोट नगर समितिले हरितालिका तीजको अवसरमा खाद्यान्न वितरण गरेको छ । संघले सामाजिक उत्तरदायित्व बहन गर्दै गरिब तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको हो । खाद्यान्न हस्तान्तरण गर्दै...

प्रत्युष पौडेललाई ‘अनरेबल मेन्सन अवार्ड’

पोखरा/ पोखरा महानगरपालिका-२३ हर्पनका प्रत्युष पौडेलले १८ औँ अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाडमा अनरेबल मेन्सन अवार्ड प्राप्त गरेका छन् । भारतको मुम्बईमा २६ साउनदेखि भदौ ५ गतेसम्म चलेको प्रतियोगितामा पौडेलले सो अवार्ड पाएका...

पोखराको आर्बामा बस दुर्घटना, २३ जना घाइते

पोखरा/ पोखरा महानगरपालिका–१३ आर्बामा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । घाईतेहरुको पोखा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । उपचारपछि १२ जना डिस्चार्ज भइसकेका छन् । सोमबार बिहान ग...

हिन्दु नारीहरूको चाड तीज सुरु, आज दर खाइँदै

पोखरा/नेपाली हिन्दु नारीहरूले मनाउने महत्वपूर्ण धार्मिक पर्व हरितालिका तीज आजदेखि सुरु भएको छ। तीजको अघिल्लो दिन महिलाहरूले शक्ति संकलन र निराहार व्रतको तयारीस्वरूप ‘दर’ खाने परम्परा रहेको छ । भाद्र शुक्ल द्वितीया तिथिमा मनाइने दर...

चितवनमा सरिता ईभेन्टसको खुल्ला तिज नृत्य प्रतियोगिता हुँदै

चितवन / हरितालिका तीजको अवसरमा सरिता ईभेन्टसले ‘शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान’ भन्ने नारासहित ‘तिज विशेष साँस्कृतिक कार्यक्रम २०८२ एवं खुल्ला तिज नृत्य प्रतियोगिता’ आयोजना गरेको छ । चितवनको भरतपुर...

मानव जीवनमा मनको विकास नै सर्वोत्कृष्ट विकास होः का.वा. मुख्यमन्त्री जि.सी.

नवलपुर / गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री पद्मा जि.सि. श्रेष्ठले मानव जीवनमा मनको विकास सबै भन्दा सर्वोत्कृष्ट विकास रहेको बताएकी छन् । आईतबार नवलपुरमा रहेको बह्माकुमारी राजयोग सेवा केन्द्र, कावासोतीद्वरा आयोजीत बृहत रक्तदान कार्यक्रमको उद्घाटन...

-->