पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले रक्तदान परोपकारी हितसँगै स्वयंको हित रहेको बताएका छन् । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, पार्दी शाखाले आयोजना गरेको रक्तदान शिविरको आइतबार उद्घाटन गर्दै भट्टले रक्तदान कार्यक्रम...
काठमाडौं/नेपाली महिलाहरुको महत्वपूर्ण चाड तीजको अवसरमा नेकपा एमाले बागलुङ-काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा तीज विशेष कार्यक्रम आयोजना गर्यो । तीज विशेष कार्यक्रममा पूर्वमन्त्री देखि महिला नेतृहरु छमछमी नाँचे । उनीहरुले तीजलाई भड्किलो पर्व बनाउन...
पोखरा/पोखराको गण्डकी बोर्डिङ स्कुलका सयौँ विद्यार्थी अचानक बिरामी भएका छन । क्याम्पस प्रशासनले बिहिबार रातीदेखि शुक्रबार बिहानपख सम्म झन्डै दुई सय विद्यार्थीहरुमा पखाला लाग्ने समस्या देखिएको जनाएको छ । क्याम्पसका निमित्त प्राचार्य कृष्णबहादुर थापाले प्राय...
बागलुङ/नेपाल पत्रकार महासंघ, बागलुङको आयोजनामा तिजको शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार आयोजित कार्यक्रममा महासंघले पदाधिकारी, पूर्वपदाधिकारी, सदस्य र विभिन्न संचार माध्यममा काम गर्ने कर्मचारी तथा संचारकर्मीलाई दर खुवाएको हो...
पोखरा/सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही खोज्दै पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाँकुरी वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारी गण्डकी प्रदेशको राजधानी पोखरा झरेका छन् । सेवाग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिसलगायत सेवा उपलब्ध गराउने उद्देश्यसाथ जनप्रतिनिधि र...