बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले स्वस्थ्य नागरिक बन्नका लािग बिषादीरहित कृषि उत्पादन चाहिने बताएका छन् । उनले नागरिक स्वस्थ्य भएमात्र दक्ष नागरिक बन्न सक्ने समेत बताए । स्वस्थ्य नागरिक बन्नका लागि हरेक नागरिकले स्वस्थ्य...
पोखरा/कञ्चन पत्रकारिता पुरस्कार २०८२ बाट कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार कैलाशबाबु श्रेष्ठ (सुशिल) सम्मानित भएका छन् । पोखराका व्यवसायी बिमलमान गुभाजू तथा उनको परिवारद्धारा आमा स्व.नेत्रकुमारी गुभाजू तथा बाबा स्व.वेदमान गुभाजूको स्मृतिमा...
पोखरा/ गुरुङ समुदायको मौलिक सांस्कृतिक पर्व ‘ट्होंटे’ को अवसरमा मंगलबार कास्कीका अन्नपूर्ण, माछापुच्छ्रे र मादी गाउँपालिकाले स्थानीय बिदा दिएका छन् । तीनवटै पालिकाले सार्वजनिक सूचना जारी गर्दै आफ्नो पालिका क्षेत्रभित्रका सरकारी कार्यालय तथा संस्थाहरू बन्द...