आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

७९२ मुद्धाको फैसला कार्यान्वयन भएन

पोखरा/फैसला भएर पनि कार्यान्वयन नहुँदा कास्की जिल्ला अदालतले तोकेको दण्ड, जरीवाना र कैद सजायको ठूलो बक्यौता बाँकी रहेको छ । आर्थिक वर्ष २०८१/०८२ सम्ममा जिल्ला अदालतले तोकेको दण्ड जरीवानाको १ अर्ब १८ करोड ६९ लाख...

पोखरा महानगरको कार्वन तटस्थ सहरको लक्ष्य

पोखरा/पोखरा महानगरपालिकाले नगर ऊर्जा योजना सार्वजनिक गरेको छ । नगर ऊर्जा योजनाले दक्ष र दिगो ऊर्जामार्फत् समुन्नत पोखराको परिकल्पना र ऊर्जा स्वच्छता र दक्षतामार्फत् कार्वन तटस्थ पोखराको निर्माण गर्ने ध्येय राखेको छ । यसले घरायसी...

सौर्य उज्यालो बोकेर ग्रामिणवस्तीमा पुग्यो नीजिक्षेत्रः मन्त्री खड्का

काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले दिन प्रतिदिन बढ्दै गएको विद्युत् आपूर्तिको माग पुरा गर्न मिक्स इनर्जीको अवधारणा आएको बताएका छन् । नेपाल सौर्य विद्युत् उत्पादक संघको रजत जयन्ती मूल समारोहलाई...

साइवर क्राइम मुद्धामा शर्मिला वाइबा पोखरामा पक्राउ

पोखरा / आफूलाई सामाजिक अभियन्ता बताउदै आएकी शर्मिला वाइबालाई कास्की प्रहरीले मंगलबार पक्राउ गरेको छ । उनलाई पोखराको लेकसाइडबाट पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले बताए । प्रहरीले उनलाई साइबर क्राइम मुद्दामा पक्राउ...

मानव सेवा आश्रमलाई एनएमबी बैंकको सहयोग

पोखरा/एनएमबी बैंकले पोखरा २५ हेमजामा रहेको मानव सेवा फाउण्डेसनलाई सौर्य उर्जा हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले त्यहाँ आश्रितहरुका सुविधाका लागि सौर्य उर्जा हस्तान्तरण गरेको बैंकका सुदीप पौडेलले जानकारी दिए । गण्डकी प्रदेशका...

बहुविवाह मस्यौदाको विरोध

पोखरा/पोखरामा सोमबार बहुविवाहलाई मान्यता दिने मस्यौदाको विरोध गरिएको छ । कास्की जिल्लामा आबद्ध विभिन्न महिला अधिकारसम्बद्ध संघ÷संस्था तथा अधिकारकर्मीहरुले बहुविवाहलाई कानूनी मान्यता दिने गरी तयार पारिएको मस्यौदाको विरोध गरेका हुन् । मुलुकी अपराध संहिता लागू...

सिन्धुली फर्कियो हायू परिवार

पोखरा/सिन्धुलीको गोलान्जोर गाउँपालिका ६ को थातथलो छाडेर पोखरा आइपुगेको हायू परिवार ११ दिनपछि पुरानै ठाउँ फर्केको छ । हायू परिवार पुरानो थातथलो नफर्कने सुरसारले साउन ८ गते पोखरा आइपुगेको थियो । घरमुली ५२ वर्षीया...

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौं/ मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। तीनकुनेमा भएको राजावादीको प्रदर्शनपछि पक्राउ परेका प्रसाईंलाई उच्च अदालत पाटनले बैंकिङ कसूरसहितको मुद्दामा २८ लाख धरौटीमा छाड्न आदेश दिएको हो। न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र...

पोखरा २६ को पैते फेदीमा सामुदायिक भवन

पोखरा/ पोखरा महानगरपालिका– २६ को आर्थिक सहयोग र स्थानीयको जनसहभागितामा सोही वडाको खरानेफाँट पैते फेदीमा बहुउदेश्यीय सामुदायिक भवन निर्माण गरिएको छ । स्थानीयस्तरका बिभिन्न किसिमका कार्यक्रमदेखि तालिम, योगा सेन्टर र जेष्ठ नागरिक दिवा सेवा...

स्याङ्जामा उमेर नपुग्दै विहे गर्नेको संख्या उच्च

स्याङ्जा/सरकारले विहे गर्ने समयनै तोकेर कानूनी हिसाबले ‘विहेबारी २० पारि’ भनेर भनेको छ । २० वर्षपश्चात विहेबारी गर्दा महिलाको शारीरिक र मानशिक स्वास्थ्य मजबुत हुन्छ । तर, स्याङजामा भने उमेर नपुग्दै विहे गर्ने संख्या...

-->