पोखरा/ बदलिँदो परिवेशमा फेरिएको संस्कृति र उत्सवका बारेमा पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर अन्तर्गतको समाज विज्ञान केन्द्रले शनिबार कचहरी गरेको छ । कार्यक्रममा डा. राजेन्द्रराज तिमिल्सिनाले ‘आर्यवर्त, अपरिवर्तन र उत्सव’ शीर्षकमा प्रस्तुति गरे...
श्रीकृष्णले लाखेको बध गरेपछि सकियो वर्खे नाच
म्याग्दी/म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउँदै आएको एकमहिने ‘बर्खेनाच’ शुक्रबार साँझ सकिएको छ । करीब तीन सय वर्षअघि बेनी बजारमा नेवार समुदायको आगमन भएसँगै सुरु भएको वर्खेनाच तिजको दिन भगवान श्रीकृष्णले दानवीय स्वरुपको लाखेलाई...
तिजका गीतमा ‘रित्ता गाउँको बेदना’
बाबाका दैलामुनी ठुलो रुख बडर
धेरै छोरी छन् भनेर हेला नगर…
केही वर्ष पहिलेसम्म बागलुङ गाउँहरुमा गुञ्जिने तिजे भाकाका शब्दहरु हुन् यी । छोराछोरी बीचको असमानता र शिक्षादिक्षालगायत सामाजिक तथा सांस्कृतिक बिषयमा रहेको विभेदको आवाज तिजको...
आज गणेश चतुर्थी, यस्तो छ महत्व
भाद्र शुल्क चौथीमा पर्ने गणेश चतुर्थी नेपाल र भारत विशेष गरी हिन्दू धर्मावलम्बीहरूले भगवान गणेशजीको पूजाअर्चना गरेर हर्षोल्लासका साथ गणेश भगवानको जन्मदिनको रूपमा मनाउने एक महत्वपूर्ण चाड हो ।
हामी सनातनीहरूले भगवान गणेशलाई ‘विघ्नहर्ता’ अर्थात्...
गर्भवती यूवती हत्या प्रकरण : मुख्य अभियुक्तसहित पाँचैजनाविरुद्ध मुद्धा दर्ता
म्याग्दी/जिल्लाको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीया गर्भवती मीना परियारको हत्यामा संलग्न र सघाउने पाँचै जनालाई जिल्ला अदालत म्याग्दीमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । गत बर्षको पुस १६ गते राति वेपत्ता भएकी परियारलाई...
पोखरा १३ वडा कार्यालयको घुम्ती सेवा
पोखरा/ पोखरा महानगरपालिका वडा नं. १३ ले घुम्ती सेवा प्रवाह गरेको छ । अशक्त जेष्ठ नागरिक तथा फरक क्षमता भएका सामाजिक सुरक्षा भत्ता लाभग्राही नागरिकलाई घरमै पुगेर सेवा दिइएको वडाध्यक्ष किरण बरालले जानकारी गराए...
दोलखा पोखरा मिलन समाजको २३ औं साधारण सभा सम्पन्न
पोखरा/ दोलखाबाट पोखरा आएर पोखरालाई कर्मथलो बनाएर बस्ने दोलखालीहरूको संस्था दोलखा पोखरा मिलन समाजको २३ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका सल्लाहकार एवम् निवर्तमान अध्यक्ष नारायणकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणा सभामा...
बान्द्रेखोलामा बेपत्ताको शव भेटियो, मृत्यु हुनेको संख्या ३ पुग्यो
तस्बिर : जिप्रका, बागलुङ
बागलुङ/अविरल झरी र मध्यरातमा आएको बाढीले बगाएर बागलुङमा तीन जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नंं ५ को बान्द्रेमा बिहिवार राती सा“ढे १२ बजे आएको बाढीले मोटरसाइकल र स्कुटर...
फिल्म ‘आँखा’मा समावेश‘खुशी’गीत सार्वजनिक (भिडिओसहित)
काठमाडौं / आगामी असोज ११ गतेबाट रिलिज हुने फिल्म ‘आँखा’मा समावेश गीत ‘खुशी’ सार्वजनिक गरिएको छ। नारीहरूको महान पर्व हरितालिका तीजको अबसर पारेर निकालिएको ‘थीम सङ्ग’ निकै मर्मस्पर्शी छ।
सार्वजनिक गीतमा शब्द प्रकाश मल्ल र...
विकासमा युवाकै हातेमालो चाहिएको छ : नगरप्रमुख श्रेष्ठ
बागलुङ/गुठी युवाक्लबद्वारा आयोजित तेस्रो तीज मेला शुरु भएको छ । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बिहिबार मेलाको उद्घाटन गरे ।
तीन वर्षदेखि लगातार गुठी युवा क्लबले मेला आयोजना गर्दै आएको छ । मेला उद्घाटन गर्दै...