शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

गण्डकी प्रदेशमा प्रगतिशिल समूह अगाडि

पोखरा / हिजो आज इन्जिनियरहरुको छाता संस्था नेपाल इन्जिनिययर्स एशोसियसन (एनइए)को चुनावले माहोल तातेको छ । यही भदौ २८ गते हुने एशोसियसनको चुनावमा प्रगतिशील र लोकतान्त्रिक विचार समुहका इन्जिनियरहरु प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका...

उद्यमी शर्मा र खत्रीलाई युवा सम्मान

बागलुङ/युवाहरुको क्षमता र नेतृत्व विकासमा अग्रणी भूमिका खेल्दै आएको बागलुङ जेसीज वर्ष २०२४ ले यस वर्षको जेसीज सप्ताह शुरु गरेको छ । विभिन्न खेलकुद, साँस्कृतिक तथा रचनात्मक कार्यक्रमसहित जेसीज सप्ताहको शुरु भएको हो । सप्ताहको...

बागलुङमा आत्महत्याको डरलाग्दो ग्राफ

बागलुङ/पछिल्लो समय आत्महत्या गर्नेहरुको संख्यामा बढोत्तरी भएको छ । पछिल्लो तीन वर्षमा हरेक वर्ष आत्महत्या गर्ने बढेको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ । प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, आर्थिक वर्ष २०७८/०७९ मा ३७ जनाले आत्महत्या...

कृष्टिना बनिन् मिस मगर नेपाल

पोखरा/ निट डेन्टल केयर प्रिजेन्ट्स सातौं मिस मगर नेपाल–२०२४ को उपाधि दग्नाम म्याग्दीकी कृष्टिना पुनमगरले जितेकी छिन् । एसटी क्रियशनको आयोजनामा भएको ग्राण्ड फिनालेमा ११ प्रतिस्पर्धीलाई पछि पार्दै कृष्टिनाले उपाधि जित्दै ताज पहिरिन सफल...

जलजलाकी गंगाको उपचारमा आर्थिक अभाव

बागलुङ/पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाइरिङकी ५५ वर्षिया गंगा दमाईले उपचारमा आर्थिक अभाव भएपछि सहयोगको अपिल गरेकी छन् । उनले हाल विपी कोइराला क्यान्सर अस्पतालमा उपचार भईरहेको छ । तल्लो पेट फुल्ने, दुख्ने, श्वास...

सामुदायिक वगरमा स्वागत तथा विदाई

पोखरा/ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा इलाका प्रहरी कार्यालय कोहलपुर बाँके अपराध नियन्त्रण शाखाबाट सरुवा भई वडा प्रहरी कार्यालय वगरमा आएका...

सुशान्त टोललाई अर्को सफलता

पोखरा /पोखरा १७ स्थित सुशान्त टोल सामाजिक कार्यमा मात्रै नभई अन्य गतिविधिमा समेत निकै क्रियाशिल छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा विभिन्न ठाउँमा तीज गीत प्रतियोगिताहरुको आयोजना भए । सुशान्त टोल सहभागि...

घुससहित पक्राउ परेका पोखराका इन्जिनियरसहित ३ जना दोषी ठहर, जनही पौने २ लाख जरिवाना र ८ महिना कैद सजाय

पोखरा / घुससहित पक्राउ परेका पोखरा महानगरपालिकाका इन्जिनियरसहित ३ जना दोषी ठहर भएका छन् । घर निर्माणको नक्सा प्रमाणपत्र दिने क्रममा घुससहित पक्राउ परेका इन्जिनियर शिवप्रसाद बराल, सबइन्जिनियर उषाकिरण रोकाया र बिचौलिया सुरज कुँवर...

पोखरा महानगरपालिका र जापानको होकुतो सहर बिच पर्वतीय नगर मित्रता कायम

पोखरा/  पोखरा महानगरपालिका र जापानको होकुतो सहरबिच पर्वतीय नगर मित्रता (भगिनी सम्बन्ध) कायम भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य र जापानको यामानासी प्रिफेक्चर स्थित होकुतो नगरका नगर...

बागलुङका सापकोटासहित १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार

बागलुङ / सरकारले बागलुङका कृष्ण सापकोटा सहित १० जना निजामती कर्मचारीहरुलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरेको छ । २१ औँ निजामती सेवा दिवसको अवसर पारेर सरकारले सो पुरस्कार प्रदान गर्न लागेको होे । सापकोटा...

-->