पोखरा/शब भेटिएको करिब एक महिनापछि म्याग्दीको बेनी नगरपालिका–९, तोरीपानीकी १९ वर्षीया मीना परियारको बुधबार हिन्दू परम्पराअनुसार कालिगण्डकी नदीमा दाहसंस्कार गरिएको छ । गत वर्षको पुस १६ गते राति वेपत्ता भएकी परियारको हत्याका मुख्य आरोपीसहित पाँचैजनालाई...
पोखरा/लेखनाथ सामुदायिक सेवा केन्द्र संवम सामुदायिक प्रहरी सेवा केन्द्रको १८औं वार्षिक साधारण सभा तथा नवौ अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मंगलवार पदस्थपान गराइएको छ । दुई वर्षीय कार्यकालका लागि सहमतीका आधारमा गत शनिबार उपाध्यक्ष रहेकी गंगा कुमारी...
म्याग्दी/जिल्लाको बेनी नगरपालिका–९, तोरीपानीकी १९ वर्षीया गर्भवती मीना परियारको हत्याका मुख्य आरोपी सहित पाँचैजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला न्यायाधीश प्रकाश पण्डितको इजलासले थुनछेक बहसपछि मृतक परियारका प्रेमी २५ वर्षीय राम...
काठमाडौं / सहकारी ठगी सम्बन्धमा संसदमा आवाज उठाउँदै आएको नेपाली कांग्रेसका लागि यो माग ‘बुमर्याङ’ हुने देखिएको छ। पार्टी उपसभापति धनराज गुरुङको नाम पनि सहकारी ठगीमा मुछिएपछि नेपाली कांग्रेस अप्ठेरोमा परेको हो। ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी...
पोखरा/ सार्वजनिक सवारी साधनले ज्येष्ठ नागरिक, असक्त र अपांगलाई भाडामा दिनुपर्ने छुट नदिने र आरक्षणका लागि छुट्टाएको सिटमा समेत बस्न नपाउने अवस्था रहेको मंगलबार आयोजित एक कार्यक्रममा सरोकारवालाले गुनासो गरेका छन । साथै बिदाको...