शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

बागलुङमा मानव बेचबिखन विरुद्दको दिवश मनाइयो

बागलुङ/मानव बेचबिखन विरुद्दको अठारौं अन्तराष्ट्रिय दिवश बागलुङमा पनि मनाइएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङ र सामाजिक विकास कार्यालयको सहकार्यमा दिवश मनाइएको हो । दिवशको अवसरमा सचेतनामूलक र्याली, प्रवचन तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो...

अन्नपूर्ण बालआश्रममा शैक्षिक सामग्री वितरण

पोखरा/नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको उपलक्ष्यमा जिल्ला कार्यसमिति कास्कीले पोखरा–१६ अर्मलामा रहेको अन्नपूर्ण बालआश्रममा बुधबार विभिन्न किसिमका शैक्षिक सामग्रीहरु वितरण गरेको छ । सो बालआश्रममा ३६ जना बालबालिकाहरु आवासीय रुपमा बस्दै आएका छन् भने...

गण्डकीमा सवारी दुर्घटना : एक महिनामा १६ जनाले ज्यान गुमाए

पेखरा/गण्डकी प्रदेशमा साउन महिनामा सवारी दुर्घटनामा १६ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगांैडाका, अनुसार, साउन १ गतेदेखी ३२ गतेसम्म कुल २७ दुर्घटना हुँदा १६ जनाले ज्यान...

के हो गण्डकीका स्वास्थ्यमन्त्री पाठकले गरेको पहिलो निर्णय ?

पोखरा  /  एमालेबाट गण्डकी प्रदेश सरकारमा स्वास्थ्यमन्त्री बनेका कृष्णप्रसाद पाठकले पहिलो निर्णय के गरे त ? यो विषय चासोको रुपमा हेरिएको छ । सरकार आँफै नागरिकप्रति उत्तरदायी बन्नुपर्ने वताउदै आएका पाठकले आफु मन्त्री भएपछि...

धौलागिरी अस्पताललाई मेडिकल कलेज बनाउन पहल गर्छु : स्वास्थ्यमन्त्री पाठक

बागलुङ / गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले धौलागिरी उपप्रादेशिक अस्पताल बागलुङलाई शिक्षण अस्पताल बनाउनुपर्ने बताएका छन् । नवनियुक्त मन्त्री पाठकलाई बधाई तथा शुभकामना दिन नेकपा एमाले बागलुङले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पाठकले आफ्नो...

गत बर्षको भौतीक प्रगतिमा जैमिनी उत्कृष्ट

बागलुङ/बागलुङका स्थानिय तह मध्य जैमिनी नगरपालिकाले गत आर्थिक बर्ष ९२ प्रतिसत भौतीक प्रगति गरेको छ । जिल्ला समन्वय समिति बागलुङले आयोजना गरेको समिक्षा गोष्ठीमा जैमिनी नगरपालिकाले गत आर्थिक बर्ष २०८०÷०८१ मा ९२ प्रतिसत भौतिक...

‘गण्डकीमा मन्त्री पद नै बिक्रीमा रहेछ, प्रदेश संरचना खारेज गरौँ’

पोखरा / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोशन कार्कीले गण्डकी प्रदेश सरकारमा मन्त्री पद नै लिलामीमा चढेको बताएकी छन् । मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले त्यहीकारण राप्रपाले प्रदेश संरचना खारेजीको माग गरेको बताइन्...

सेयर बजार २८३० अंकमा पुग्यो

काठमाडौं / मंगलबार पनि सेयर बजारको वृद्धिमा निरन्तरता देखिएको छ । अघिल्लो दिन १२७ अंक बढेको बजारमा आज केही करेक्सनको अपेक्षा रहे पनि बजारले वृद्धिलाई निरन्तरता दिएको हो । नेप्से परिसूचक यस दिन ६.९४ अंक...

देश दौडाहाले हामीलाई उत्साहित बनाएको छ: ई.डा. घिमिरे

पोखरा / इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसियशनको ३४ औं केन्द्रीय कार्यकारिणी समिति तथा तेस्रो प्रादेशिक समितिको चुनाव नजिकिदै गर्दा प्रचार अभियान पनि तिब्र बनेको छ । इन्जिनियरहरुको हकहित र अधिकारको विषयमा आवाज उठाउँदै...

कर्मचारी युनियनद्वारा रामानुज आश्रममा खाद्यन्न वितरण

बागलुङ/नेपाल निजामति कर्मचारी युनियनले स्थापना दिवसको अवसरमा मंगलबार बागलुङ नगरपालिका वडा नं. ४ निरयघाटस्थित रामानुज आश्रममा खाद्यन्न वितरण गरेको छ । युनियनको नेतृत्वमा नेपाली कांग्रेस बागलुङ नगर कमिटिका सभापति उमाकान्त शर्मा बाबु, प्रदेश कमिटिका सचिव...

-->